काठमाडौँ । शाओमीले नेपाली उपभोक्ताका लागि नयाँ ‘रेडमी बड्स ८ एक्टिभ’ सार्वजनिक गरेको छ। दैनिक प्रयोगलाई सहज र आरामदायी बनाउने उद्देश्यले डिजाइन गरिएको यो इयरबड सानो, हल्का र अत्याधुनिक फिचरले...