सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

फोनप्वाइन्ट्सको ‘२.२ उत्सव’ सुरु : रेफ्रिजेरेटरदेखि वाशिङ मेसिनसम्म जित्ने मौका

काठमाडौँ । नेपालको पहिलो डिजिटल रिवार्ड्स प्लेटफर्म फोनप्वाइन्ट्सले आफ्नो बहुप्रतीक्षित ‘२.२ उत्सव’ आधिकारिक रूपमा घोषणा गरेको छ।  जेठ २ गतेदेखि मुख्य रूपमा सञ्चालनमा आउने यो उत्सवलाई यस वर्षकै सबैभन्दा ठूलो र वृहत्...