मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ सम्पन्न, पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

काठमाडौँ । राजधानी काठमाडौँमा ‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ एक विशेष समारोहका बिच भव्य रूपमा सम्पन्न भएको छ ।  पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नेपालको पर्यटन, पर्वतारोहण र...