काठमाडौँ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै एक्सप्रेस–टी विद्युतीय ट्याक्सीले बालकुमारीस्थित आफ्नो सर्भिस सेन्टरको समय विस्तार गरेको छ । अब यो सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म गरी दैनिक १५...