सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ।  सोमबार विशेष अदालतले हिरासतमा राख्न...