काठमाडौँ । सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्रसारणको परीक्षण गरेको छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा भएको सुनुवाइलाई भिडियो माध्यम...