बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र कदमप्रति व्यङ्ग्य गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले प्रधानमन्त्री तथा वालेन्द्र शाह नेतृत्वको सरकारको शैलीलाई ‘गजबको...