बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै  दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । कास्की र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा प्रदेश नम्बर ३-०१-०२२ च ०६६१ नम्बरको...