काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ। नेदरल्याण्डमा मंगलबार भएकाे खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले...