आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पा शेट्टीले छाडेकी हुन् पतिको साथ ? राज कुन्द्राले सामाजिक सञ्जालमा गरे यस्तो खुलासा

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका व्यवसायी पति राज कुन्द्रा लामो समयदेखि चर्चामा छन् । एडल्ट फिल्म निर्माणको मामलामा राज कुन्द्रा पक्राउ परेपछि सुरु भएको चर्चाको सिलसिला फिल्म...