शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४० वर्ष पुगे किम, वास्तविक उमेरबारे अझै शंका कायम

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको उमेरलाई लिएर विभिन्न अनुमान गरिँदै आएको छ । यस गोप्य राष्ट्रका शीर्ष नेताको वास्तविक जन्मदिन आजसम्म कसैलाई यकिन रुपमा थाहा छैन।  ...