सुर्खेत । सरकारले कर्णाली प्रदेशको प्रमुखमा कञ्चनपुरका यज्ञराज जोशीलाई सिफारिस गरेको छ । सरकारले कर्णाली प्रदेश प्रमुखमा लुम्बिनीका तिलक परियारलाई हटाएर सुदूरपश्चिमका जोशीलाई सिफारिस गरेको हो । जोशी कर्णाली...