सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट घटेर आएको छ । चालु आर्थिक वर्षको भन्दा नयाँ बजेट करिब दुई अर्बको हाराहारीमा घटेको देखिन्छ । चालु आर्थिक वर्षमा...