शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाका ट्राफिक प्रहरीले डियुटीमा डायरी र कलम बोक्नु पर्ने

काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डियुटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने भएको छ । ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि डियुटीमा खटिँदा हुने...