अमेरिकाकी चर्चित महिला मुक्केबाज हुन्, भर्जिनिया फुच्स । उनले ओलम्पिक खेलकुदमा देशको प्रतिनिधित्व गरेकी छन् । विश्व च्याम्पियनसिप, पान अमेरिकन खेलकुदजस्ता विभिन्न ठुला प्रतियोगितामा उनले पदक पनि जितेकी छन् । ...