शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ट्राफिक नियम मिच्दा फिनल्याण्डका अर्बपतिलाई १ लाख २० हजार युरो जरिवाना

हेल्सिन्की । फिनल्याण्डका चर्चित व्यवसायी ७९ वर्षीय एन्डर्स विक्लोफले तीव्र गतिमा गाडी चलाएको भन्दै १ लाख २० हजार युरो जरिवाना तिर्नुपरेको छ। वार्षिक ३५ करोड युरोभन्दा बढीको कारोबार गर्ने विक्लोफ...