विराटनगर । मालपोत कार्यालय रंगेलीका कर्मचारी र भूमाफियाको संगठित सञ्जालले सरकारी अभिलेख (ढड्डा) को पाना च्यातेर व्यक्तिको नाममा दर्ता गरेको १७ कठ्ठाभन्दा बढी ऐलानी जग्गाको नक्कली श्रेस्ता खारेज भएको छ...