धनगढी । बाजुरामा कांग्रेसका ६० वर्षीय जनकराज गिरी प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् । गिरीले १७ हजार १७३ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी लालबहादुर थापाले भने १६ हजार...