शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

कांग्रेसले बनायो महामन्त्रीद्वयको संयोजकत्वमा जाजरकोट भूकम्प सहजीकरण समिति

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको...