बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौँ । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस...