मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा...