काठमाडौंको गुण्डागर्दी चलचित्र ‘सकस’ मा
बिहीबार, २९ भदौ २०७४, १९ : १५
काठमाडौं – काठमाडौंलाई केन्द्र बनाएर गुन्डागर्दी गर्नेको कथामा बनेको चलचित्र ‘सकस’ ट्रेलर र एक गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत तथा ट्रेलर सार्वजनिक गरिएको हो ।
सफल द्वन्द्व निर्देशक एन.बी.महर्जनको निर्देशन रहेको चलचित्रमा सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, रविन्द्र खड्का लगायतका कलाकारको मुख्य भूमिकामा अभिनय रहेको छ ।
चलचित्र अंकल सिंहले निर्माण गरेका हुन् । नेपाली चलचित्रमा अहिलेसम्म प्रयोग नभएको बिषय फरक प्रस्तुतिका ‘सकस’मा देखाउन खोजिएको निर्माता अंकलले बताए ।
चेतन सापकोटाको संगीत, हिमाल केसीको द्वन्द्व रहेको चलचित्र २४ कात्तिकमा प्रदर्शनमा आउने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण