सञ्जीव कार्की

निरा जैरूः बालीघरेदेखि सांसदसम्मको कठिन सङ्घर्ष access_timeअसार २५, २०७९

कैलालीका जमिनदार मोहनसिंह परियारकी छोरी निरा बाल्यकालमा सुखशयलमा हुर्केकी मान्छे हुन् । डोटीबाट कैलाली झरेका परियार यहाँको हुने खाने वर्गका मान्छे हुन् ।  बाल्यकालमा जातीय विभेद र दुःखको असहज परिस्थिति नभए पनि बिहे गरेर डडेल्धुरा पुगेपछि उनले विभेदको जाँ...

वाक् स्वतन्त्रता र वाक् मर्यादा एक सिक्काका दुई पाटा access_timeअसार ९, २०७९

वाक् स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायु मानिन्छ । स्वतन्त्रताको महत्त्व त्यसको उपयोग गर्न नपाएका मानिसले व्यक्त गर्ने पीडामा भेटिन्छ । मेरो कलम नभाँच, मेरो बोल्ने मुख नथुन, मेरो हात गोडामा नेल नठोक भन्ने बीपी कोइरालाका समकालीन सबै कम्युनिस्ट, काँग्रेस र २०४६ सम्मको स्थिति बेह...

त्यो कहालीलाग्दो जेठ १९ फेरि कहिल्यै नदोहोरियोस् access_timeजेठ १९, २०७९

आज जेठ १९ । २१ बर्ष अघि अर्थात् २०५८ सालको जेठ १९ एउटा कहालीलाग्दो दिनको रुपमा नेपालको इतिहासमा अंकित भएको छ । जनताले असाध्यै भरोसा, स्नेह र आदर गरेका राजा वीरेन्द्रको वंश सखाप र नातागोतासमेत गरी १० जनाको इहलिला समाप्त भएको दिन थियो त्यो ।  त्यो दिन नाराय...