काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र मलेसियाको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक ‘टच एन गो इवालेट’ बीच महत्वपूर्ण साझेदारी भएको छ। यस सम्झौतासँगै मलेसियामा कार्यरत लाखौं नेपालीहरूले सामाजिक सुरक्षा कोष (एसएसएफ)
ऊर्जा क्षेत्रमा ‘टेक एन्ड पे’ नीतिले हलचल ल्याएको छ । बजेटमा यो वाक्य कहाँबाट छिर्यो र कसले छिरायो भन्ने अहिलेसम्म पत्ता लागिसकेको छैन । बजेटको किताबमा परेको नीति अरू त...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो। जसअनुसार छापावाल सुन तोलामा १ लाख ९५...
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी)...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको...
झापा। मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको...
भोजपुर। यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठ वटा सिँचाइ कुलामध्ये चार वटा सम्पन्न भई सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीका...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ...
काठमाडौँ । स्मार्टफोन निर्माता इन्फिनिक्सले नेपालको बढ्दो मोबाइल गेमिङ बजारलाई लक्षित गर्दै आफ्नो नयाँ स्मार्टफोन ‘जीटी ३० प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले यसको आधिकारिक मूल्य ४७ हजार ९९९ रुपैयाँ तोकेको...
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई २० बुँदे सुझाव प्रस्तुत गरेको छ । महासंघले हालको आर्थिक शिथिलतालाई सम्बोधन गर्न कर्जा...
भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा रु तीन अर्ब ८६ करोड...
काठमाडौँ । संघीय संसद्मा यतिवेला सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफल चलिरहेको छ । सो क्रममा सांसदहरूले विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि आ–आफ्नो धारणा राख्ने र संशोधन...
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लगानी कम्पनीको धितोपत्र सार्वजनिक निष्काशन सम्बन्धी नयाँ नीतिगत व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो ।बोर्डले आइतबार एक सूचना जारी गर्दै सञ्चालन अनुमति पाएका तथा ५०...
काठमाडौँ । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको...
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । उच्च कारोबार रकमका बाबजुद बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक ३२.१६ अङ्कले घटेर...
काठमाडौँ । भारत, चीनदेखि क्यानडाबाट ३० करोड २९ लाख रुपैयाँ बराबरका मोबाइल, फोन, चार्जर नेपालमा भित्र्याइएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा विभिन्न देशमा उक्त रकम बाहिरिएको हो...
काठमाडौँ । नेपाल सरकार र प्रदेश सरकारले बजेट ल्याइसकेको अवस्थामा हाल स्थानीय तहहरूले पनि बजेट ल्याउन सुरु गरेका छन् । अहिलेसम्म भरतपुर महानगरपालिकासहित केही स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्...
सन् १९३८ मा साउदी अरबमा तेलको विशाल भण्डार फेला परेसँगै त्यस मरुभूमि राष्ट्रको इतिहासले नयाँ मोड लियो। यो खोज साउदीका लागि भाग्यको ढोका जस्तै बन्यो, जसले केही दशकभित्रै यसलाई विश्वकै...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा...
भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार आयोजित १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले...
काठमाडौँ । चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक...
काठमाडौँ । राष्ट्र बैँकले सोमवार (भोलि) ६० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैँकले बैंकिङ प्रणालीमा थुप्रिएको उक्त निक्षेप खिच्न लागेको हो । बैँकिङ प्रणालीमा अधिक तरलता...
वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास...
काठमाडौँ । नेपाली लगानीकर्तालाई सेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेस्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौँमा आयोजित एक समारोहबिच लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन...
काठमाडौँ । न्यायपालिका भनेको न्यायको मन्दिर हो, अन्यायमा परेकाहरूको अन्तिम आशाको केन्द्र । तर सबैलाई न्याय दिलाउने यस ‘मन्दिर’का न्यायमूर्तिहरू माथि नै दुर्व्यवहार र आक्रमण हुन थालेको छ । जसले...
समाजमा असन्तुष्टि बढ्नुका थुप्रै कारणहरू हुन्छन् । एउटा मात्रै कारणले समाज विचलनतर्फ धकेलिन्न । पछिल्लो समय न्यायपालिका निकै नै लयमा फर्किएको छ । तथापि न्यायपालिकाप्रतिको वितृष्णामा कमी आएको छैन ।...
म्याग्दी । सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...
तनहुँ। जिल्लामा किसान चैते धान खेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धान खेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ...
काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि ०८२ जेठ मसान्तसम्म ७१...
काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा १ खर्बभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक खर्ब ७ अर्ब ६८...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत् विधेयक फिर्ता लिए ठुलो सङ्कट निम्तिने बताएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै बस्नेतले प्रतिनिधि...
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको खाने तेल निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार निर्यातमा...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको...
काठमाडौँ । सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा ‘टेक एण्डे पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई एकैपटक एसएमएस...
काठमाडौँ । चालु वर्षको ११ महिना (जेठ मसान्तसम्म) को अवधिमा निर्यात ७७ प्रतिशत र आयात १३ प्रतिशतले बढेको छ । शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । आयात...
पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । आव २०८०–८१ को ११ महिनाको...
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) का लागि ल्याएको बजेटबारे प्रदेश सभामा छलफल जारी छ । छलफलका क्रममा विपक्षीहरूले बजेटको आलोचना गरेका छन् । प्रदेशका आर्थिक मामिला...