बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ

गरुडाको १३ औँ नगर अधिवेशनबाट सवा ६९ करोडको बजेट पारित

रौतहट । रौतहटको गरुडा नगरपालिकाको १३ औँ अधिवेशन सवाले ६९ करोडको नीति तथा कार्यक्रमसहितको बजेट पारित गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नगर अधिवेशनको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन...