आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

अर्थ

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानको प्रयासमा प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढलेका कारण देशका केही क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध भएको जानकारी दिएको छ ।  प्राधिकरणका प्रवक्ता राजन ढकालले जतिसक्दो छिटो समाधानको प्रयासमा प्राविधिक टोली खटिएको पनि