काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको अर्थतन्त्र क्रमशः लयमा फर्कने संकेत देखिएको छ । गत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आठ महिनाको वित्तीय विवरण र आइतबार सार्वजनिक भएको भन्सार विभागको तथ्याङ्कले यस्तो संकेत गरेको
काठमाडौँ । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान...
काठमाडौँ । तीन कारोबार निरन्तर रुपमा वृद्धि भएको नेप्से साताको पहिलो कारोबार दिन घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक १६.६८ अंक घटेर २७०६.०४ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स...
काठमाडौँ । सन् २०२४ देखि २०३० सम्मका नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब २९९ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । आइतबार राष्ट्रिय योजना आयोगले...
काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार २० वाणिज्य बैंक मध्ये आधा जसो बैंकको...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका केन्द्रीय ऊर्जा एवम् आभास तथा सहरी विकास मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । गत माघ ३० गते भारत...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताएका छन् । प्रथम...
काठमाडौँ । चालु आर्थिक २०८१/८२ को चैत मसान्तसम्ममा ८७ प्रतिशत आयात हुँदा ८३ प्रतिशत निर्यात बराबर निर्यात भएको छ । यो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा २ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म (९ महिना) मा आयात निर्यात दुवै बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तर आयात निर्यात बढे पनि गत वर्षको तुलनामा...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा...
काठमाडौँ । विकास निर्माणका कार्य प्रभावकारी र तीव्र रूपमा निर्माण सम्पन्न गर्नुपर्ने दायित्व निर्माण कम्पनीहरूको हुन्छ । आयोजना बनाएर निर्माण सम्पन्न गर्नुपर्ने म्याद नै तोकेर कम्पनीहरूलाई सरकारले ठेक्का दिने गर्छ...
काठमाडौँ । पछिल्लो समय निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरू कालोसूचीमा पर्ने क्रम बढ्दो छ । व्यवसायीहरू कालोसूचीमा पर्नुको एउटा कारण अग्रिम पेस्की दुरुपयोग हो । निर्माण व्यवसायीका कारण समयमा काम सम्पन्न...
काठमाडौँ । पछिल्लो समय निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरू कालोसूचीमा पर्ने क्रम बढ्दै गएको छ । यी कम्पनी कालोसूचीमा पर्नुको कारण, कालोसूचीमा परिसकेपछि पर्ने असर र अपनाउनुपर्ने सावधानीलगायत विषयमा सार्वजनिक...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा...
ढोरपाटन । निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । २०१३ साल अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौंलगायत ठाउँमा आवतजावत गर्थे । त्यसबेला...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम...
काठमाडौँ । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको छ। सन् २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी...
काठमाडौँ । नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई २५ बुँदे सुझाव दिएको छ । शनिबार पार्टी कार्यालय...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गरेका छन् । कतारको राजधानी दोहामा बागलुङ सेवा...
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । ...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको...
इलाम । सूर्योदय नगरपालिकामा स्थानीय सडक ३३३ वटा छन् । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारमा छुट्याइएका ती सडक १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ८ किलोमिटर...
काठमाडौँ । उपसमितिले औपचारिक रूपमा सार्वजनिक नगर्न एकाएक पोखरा एयरपोर्ट निर्माणमा भ्रष्टाचार भएको दाबीसहितको विवरण चुलिएपछि हल्लीखल्ली उत्पन्न भएको छ । सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा अध्ययनका...
काठमाडौँ । शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको छ । उच्च शिक्षा हासिल गर्नका लागि अन्तराष्ट्रिय मुलुक जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामूनी विदेश लैजान आवश्यक सबै सामान...
काठमाडौँ । सरकारको वार्षिक बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा यसले निजी क्षेत्रको मनोबल घटाएको र समग्र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको धारणा सरोकारवालाहरूले राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)...
काठमाडौँ । नयाँ वर्ष २०८२ लागेसँगै नेपाली पुँजीबजार मापक नेप्से परिसूचकमा उत्साह देखिएको छ । नयाँ वर्ष लागेसँगै कारोबार भएको तीन दिन नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भएर लगानीकर्तामा उत्साह...
काठमाडौँ । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ। अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुनको...
धनकुटा । राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा मुलुकमा व्यवस्था परिवर्तन हुनेक्रमसँगै...
मकवानपुर । संघीयता अनुसार मुलुकमा तीन तहका सरकार छन् । यी सरकारबिच कतिपय विषयमा समन्वय नहुँदा विकास निर्माणमा योजना प्रभावकारी ढंगले सम्पन्न हुन नसकेको धेरै उदाहरण छन् । यसमध्येकै एउटा उदाहरण...
बागमती प्रदेश सरकारले ल्याएको औद्योगिक ग्राम स्थापनाको योजना कार्यान्वयनमा अघि बढ्न सकेको छैन । प्रदेश सरकार स्थापनादेखि हालसम्म बजेट कार्यक्रम मार्फत आएका ती योजना नाजुक अवस्थामा छन् । कार्यान्वयनमा गएका...
विशेष रूपले उद्योगका लागि विकास गरिएको क्षेत्रलाई औद्योगिक ग्राम भनिन्छ । औद्योगिक ग्राममा विभिन्न प्रकारका साना, मझौला वा ठुला उद्योगहरू स्थापना र सञ्चालन गर्न आवश्यक आधारभूत पूर्वाधार तथा सुविधाको व्यवस्था...
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको हाे । उद्योगका...
काठमाडौँ । स्वास्थ्य बिमामार्फत औषधि उपचार सेवा दिन अस्पतालले आनाकानी गर्न थालेका छन् । सरकारले अस्पताललाई रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बिमाबाट हुँदै आएको उपचारमा नागरिकले समस्या भोग्न पनि थालेका...
काठमाडौँ । बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यु (एनबीआर) ले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ । आइतबार बंलादेशले राजपत्रमा प्रकाशित सूचनाअनुसार धागो, धुलो पाउडर,...
भद्रपुर । कचनकवल गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका स्थानीय किसान उमाशङ्कर गणेशले गहुँखेती लगाउन छाडेको १५ वर्ष भयो । तत्कालीन समयमा सिँचाइको असुविधा, उत्पादन थोरै र मुख्य रूपमा जङ्गली हात्तीले गहुँबाली...