शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातलाई चुस्त र वातावरणमैत्री बनाउन जरुरी रहेको बताएका छन् ।  बुधवार एसियाली विकास बैङ्क र मन्त्रालयको आयोजनामा काठमाडौँमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातका बारेमा