नवलपरासी । वैदेशिक रोजगारका लागि इजरायल गएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किएपछि व्यावसायिक खेती गरिरहेका छन् । पाँच वर्ष इजरायल बसेर फर्केपछि उनले व्यावसायिक कृषि पेसा अंगालेका छन् । यसरी उनले खेतीपाती...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार...
काठमाडौँ । नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् । ठुला करदाता कार्यालयका प्रमुख...
काठमाडौँ । राजश्व चुहावटसम्बन्धी अनुगमन गर्न सरकारले उच्च स्तरका दुई छुट्टाछुट्टै संयन्त्र बनाएको छ । शुक्रबार मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्चपदस्थ कर्मचारीको बसेको बैठकले...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) सञ्चालनको अवधि छोटिएपछि पर्यटन व्यवसायीहरू त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने समस्यामा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबारदेखि लागु हुनेगरी विमानस्थलको सञ्चालन राती...
काठमाडौँ । बीमा कम्पनीहरूले बाढी पहिरोबाट भएको क्षतिको माग दाबीमा भुक्तानीको रफ्तार बढाएका छन् । असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा भएको सम्पत्तिको...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (शुक्रबार)देखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारेर स्तरोन्नतिको काम गर्दैछ । क्षमता र गुणस्तर अभिवृद्धिका लागि स्तरोन्नति आवश्यक भएको भनिएको विमानस्थल...
काठमाडौँ । पहाडी ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषि उपजलाई सहरसम्म पुर्याइरहेको कम्पनी पैँचो पसललाई सेफ्स एसोसिएसन अफ नेपालले सम्मान गरेको छ । सेफ्स एसोसिएसन अफ नेपालको २९औँ वार्षिक साधारण...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । कम्पनीले गत वर्षको तुलनामा २ लाख ३० हजार क्विन्टल...
काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घटेको सुनको भाउ दोस्रो दिन नै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार सुनको भाउ एकैदिन दुई हजार...
काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको...
काठमाडौँ। मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन भने...
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र गुणस्तर अभिवृद्धिका लागि विमानस्थल मर्मतको काम सुरु गरेको जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गते (आज)...
धरान । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् । परिश्रमी उनले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आएका छन्...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुँदैछ । विमानस्थलको रन–वे र ट्याक्सी–वे मर्मतका लागि विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गर्न लागिएको हो ।...
काठमाडौँ । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्न लागेको छ । दरारले उक्त सेल नोभेम्बर ११ देखि २१ सम्म गर्न लागेको हो । बहुप्रतिक्षित...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष साढे दुई अर्बभन्दा बढीको धान खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको धानको समर्थन मूल्यमा देशभरबाट उक्त रकम बराबर...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८३ रुपैयाँ रहेको छ । प्याज...
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको अवस्थामा सुधार ल्याउने प्रतिबद्धता जनाउँदै आए पनि परिणाम उत्साहप्रद देखिएको छैन । प्रदेश लेखा नियन्त्रकको कार्यालयले तयार पारेको तथ्याङ्क अनुुसार चालु आर्थिक...
काठमाडौँ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको कम्पनी अढाई वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन तुम्लिङटारको सिफासिमा उनको नेतृत्वमा रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा...
काठमाडौँ । नेपालमा चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा धान र चामलको आयात घटेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा चालु आर्थिक २०८१/०८२ वर्षको तीन महिना (साउन,...
काठमाडौँ । थाई एयरवेजको जहाजमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ । बिहीबार दिउँसो १२ः४० मा बैंकक उडानको तालिका रहेको जहाज ग्राउण्डेड भएपछि २९६ यात्रु उड्न...
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको दुई वर्षमा बल्ल दुईवटा अन्तर्राष्ट्रिय उडान भएका छन् । बिहीबार सिचुवान एयरलाइन्सले १३४ यात्रुसहित पोखरामा दोस्रोपटक अवतरण गरेको हो । यसअघि...
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै, कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाइ र संरक्षणका...
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् । जापानमा सम्पन्न असोसियोको वार्षिक...
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । मंसिर ११ गतेदेखि एनएलजीले १० बराबर ६।२५६ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । यसको अर्थ...
काठमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै बुधबार सुन तथा कच्चा तेलको भाउमा एकै पटक उच्च गिरावट आयो । यसको प्रभावस्वरुप नेपाली बजारमा समेत बिहीबार सुनको भाउ प्रतितोला चार...
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माटो परीक्षण गर्न सुझाएको छ । धान काटिसके पछिको समय माटो नमुना सङ्कलन गर्ने र माटो जाँच्ने सबैभन्दा उपयुक्त समय भएकोले माटो...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले ५ अर्ब ५ करोड रकम निर्माण व्यवसायीलाई भुक्तानी गरिएको जानकारी दिएका छन् । सचिव शर्माले भौतिक पूर्वाधार...
काठमाडौँ । नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको...
काठमाडौँ । राष्ट्र बैंकले १०० अर्बका लागि जारी गरेको निक्षेप उपकरणमा दोब्बर माग परेको छ । बुधबार राष्ट्र बैंकले खुला बजार हस्तक्षेप अन्तर्गत गरेको बोलबकोलमा बैंक तथा वित्तीय संस्थाले २...
काठमाडौँ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण...
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जम्मा ९ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ ८ प्रतिशत र चालुतर्फ ११ दशमलव ६८ प्रतिशत बजेट...
काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७७.६७ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र...
सुनसरी । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए। तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल विश्वविद्यालयले नेपालको उच्च शिक्षा प्रणालीमा नवप्रवर्तन गर्दै, समृद्धि र विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । नेपाल विश्वविद्यालय उद्घोषण...
काठमाडौँ । भर्खरै तिहार सकिएको छ । तिहारमा देशभर करिब ४० लाख सयपत्री, गोदावरी र मखमली फूलका माला प्रयोग भएका छन् । तिहारमा प्रयोग भएका सयपत्री, गोदावरी तथा मखमली फूल...
काठमाडौँ । सरकारले समस्याउन्मुख सहकारीको स्थलगत अनुगमन गर्न प्रत्येक प्रदेशमा विज्ञ सहितको कम्तीमा एउटा टोली बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि ४ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल आयात गर्न टेन्डर गरेको छ । मन्त्रालयले रासायनिक मलको सहज आपूर्ति तथा...