काठमाडौँ । भर्खरै तिहार सकिएको छ । तिहारमा देशभर करिब ४० लाख सयपत्री, गोदावरी र मखमली फूलका माला प्रयोग भएका छन् । तिहारमा प्रयोग भएका सयपत्री, गोदावरी तथा मखमली फूल फोहोरको रूपमा फाल्नुभन्दा तिनलाई सदुपयोग...
काठमाडौँ । सरकारले समस्याउन्मुख सहकारीको स्थलगत अनुगमन गर्न प्रत्येक प्रदेशमा विज्ञ सहितको कम्तीमा एउटा टोली बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि ४ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल आयात गर्न टेन्डर गरेको छ । मन्त्रालयले रासायनिक मलको सहज आपूर्ति तथा...
काठमाडौँ । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से)मा आज (बुधबार) पनि झिनो गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १.८८ अंकले घटेर २ हजार ६७५.५१ विन्दुमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । बुधवार यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा...
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुँदा विश्वका विभिन्न देशका स्टक मार्केटहरूले फरक फरक प्रतिक्रिया देखाएका छन् । विश्वमा सबैभन्दा चर्चित रहेका स्टक बजारदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरणका लागि आज बोलकबोल गर्दैछ । बजारको उच्च तरलता व्यवस्थापन गर्न बैंकले एकैपटक यो परिमाणमा निक्षेप संकलन बोलकबोल गर्न...
वासिङ्टन डीसी । बुधवार विश्व शेयर बजार उकालो लागेको छ । विश्वभर लगानीकर्ताहरू विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकामा मङ्गलवार भएको राष्ट्रपतिको निर्वाचनको परिणाम पर्खिरहँदा शेयर बजार बढेको हो । एसियामा...
काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग...
काठमाडौँ । प्रि–ओपनिङ सेसनमा सेयर बजार स्थिर देखिएको छ । मंगलबार २६७७.४० विन्दुमा बन्द भएको परिसूचक बुधबारको प्रि–ओपनिङ सेसनपछि पनि सोही विन्दुमा कायम रहेको हो । यो दिन प्रि–ओपन...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य...
बुटवल । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन विदेशी एयरलाइन्सले नियमित उडान गर्ने भएपछि स्थानीय व्यवसायी उत्साहित भएका छन् । उनीहरूले अब अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन सबैको हातेमालो जरुरी रहेको बताएका...
महोत्तरी । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट रु ५० लाख बराबरका केरा भित्र्याएका छन् । आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा रु ५० लाखको केरा ल्याइएको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । ...
कैलाली । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त...
काठमाडौँ । बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि द्विपक्षीय अध्ययन भइरहेको छ । सरकारी टोली र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को टोलीले आ–आफ्नै किसिमले अध्ययन गरिरहेको सडक डिभिजन कार्यालय...
काठमाडौँ । देशभर तिहारमा करिब ४० करोड रुपैयाँ बराबरको फूलमालाको कारोबार भएको छ । यस अवधिमा ३५ लाख रुपैयाँ बराबरको सयपत्रीको माला र ५ लाख रुपैयाँ बराबरको गोदावरी र मखमली...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनमा थप मेहनत गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूको बैठकमा अर्थमन्त्री पौडेलले औसत भन्दा माथि...
काठमाडौँ । राष्ट्रिय परिचयपत्रको विवरणलाई ‘केवाईसी’ प्रयोग गर्ने बाटो खुला भएको छ । सरकारले जारी गरेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियमावलीमा नेपाल सरकारले विद्युतीय अभिलेख राखेको व्यक्तिगत विवरणलाई मान्यता दिने व्यवस्था...
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंककाे गिरावट आएको छ । तिहार बिदापछि पहिलोपटक खुलेको बजारमा तीव्र उतारचढावबिच ०.२१ अंकले घटेको हो । योसँगै मंगलबार सेयर बजार...
काठमाडौँ । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबिच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबिच पञ्चेश्वर बहुउद्देश्यीय...
काठमाडौँ । एक महिनामा सवा लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा १ लाख २४ हजार ३९३ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो...
काठमाडौँ । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार...
काठमाडौँ । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर...
काठमाडौँ । तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम...
म्याग्दी । जिल्लामा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले...
काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाली गलैँचा निर्यातबाट ३ अर्बभन्दा बढी रकम भित्रिएको छ । सो अवधिमा ४ लाख ३७ हजार ५६५ वर्गमिटर गलैँचा निर्यात हुँदा ३ अर्ब...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८७.६७ रुपैयाँ रहेको छ । प्याज...
महोत्तरी । भनिन्छ, 'सय वर्षमा खोला पनि फर्कन्छ,' तर महोत्तरीको भङ्गाहा–६ हतिसर्वाका पर्सा र सग्रामपुर बस्तीका बासिन्दालाई आफ्नो जग्गा बगर बगाउने रातु भङ्गालो फर्किएको कुर्न सय वर्ष पर्खनुपरेन । विसं...
काठमाडौँ । यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो...
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाएका छन् । उनी भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ गठबन्धन सम्मेलनमा...
काठमाडौं । मध्यपूर्वमा जारी तनावबीच आगामी वर्षसम्म पनि कच्चा तेलको मूल्य नबढ्ने देखिएको छ । अहिले इरान र इजरायलबीच भइरहेका आक्रमणहरु इरानको इन्धन खानीतिर केन्द्रित नभए आगामी वर्षसम्म पनि कच्चा...
काठमाडौँ । नियामकीय व्यवस्था तथा निर्देशन विपरित काम गरेको भन्दै दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु...
काठमाडौँ । चार महिनाअघि अर्थात् असार १७ गते दोस्रो बजारमा कारोबार हुने सेयरमध्ये २३ वटाको मूल्य २०० रुपैयाँभन्दा कम थियो । यो सूचीमा १० वटा त वाणिज्य बैंक मात्रै थिए...
काठमाडौँ । थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक...
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेक र समूह बाहिरका रुस लगायत प्रमुख तेल उत्पादक देशहरू अर्थात् ओपेक प्लसले उत्पादन बढाउने योजनामा...
काठमाडौँ । सिंगापुर आर्मीमा कयौँ नेपाली छन् । अवकाशपछि उनीहरूमध्ये कतिपय नेपालमा फर्किएर ऐस–आरामको जीवन बिताउने गर्दछन् । तर दीपक रानामगर र उनका साथी भने व्यावसायिक बङ्गुर पालनमा होमिए । ...