काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देश विकासको एक खम्बा मानिएको निजी क्षेत्रमा प्रवेश गर्ने कानुनी प्रबन्धका लागि लबिङ गर्न थालेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण विधेयकमाथि भइरहेको दफावार छलफलमा...
केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण अनुसार अझै २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । जबकि २०६६-६७ मा गरिएको तेस्रो सर्वेक्षण अनुसार २५.१६ प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए...
काठमाडौँ । आज भदाै ५ गते बुधबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३८ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । सहकारी ठगीको फेरि अर्को घटना बाहिरिएको छ । काठमाडौँ महानगरपालिका २ लाजिम्पाट कार्यालय रहेको रुरल डेभलप्मेन्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको अध्यक्षसहित केही सञ्चालक मिलेर बचतकर्ताको करोडौं रुपैयाँ...
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेको ग्राफ उकालो लागिरहेको बेला मार्जिन प्रकृतिको सेयर धितो कर्जाको ग्राफ समेत उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्म सेयर धितोकर्जामा...
काठमाडौँ । नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत रूपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ । ...
काठमाडौँ । पहिलो चरणको स्टार्टअप कर्जा १७८ परियोजनाले पाउने भएका छन् । स्टार्टअप कर्जाको लागि १८३ परियोजना छनोटमा परेका थिए । त्यसमध्ये ५ परियोजना कालोसूचीमा परेकाले अन्त्यमा रद्द भए । ...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना, साउनमा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार साउनमा ५९...
काठमाडौँ । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सय दिने कार्ययोजना तयार गरेका छन् । नीतिगत सुधारमार्फत अर्थतन्त्रको विकास र विस्तारमा योगदान दिन मन्त्री पौडेलले ३० नयाँ काम...
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को सोही...
पर्सा । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । ...
मकवानपुर । हरेक वर्ष सरकारको बजेट भाषणमा हेटौँडा कपडा उद्योग सञ्चालनको विषयले महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ । खण्डहर बनेको कपडा उद्योग सञ्चालन गर्ने भन्दै हरेक वर्ष सरकारको वार्षिक नीति...
काठमाडौँ । कालीमाटी तरकारी बजारमा दुई साताअघि ( साउन २३ गते) औसत १७.५० रुपैयाँ प्रतिकिलो पर्ने सानो लोकल गोलभेँडा मङ्गलवार प्रतिकिलो ४५ रुपैयाँ औसत रहेको छ । उक्त गोलभेँडा ६१.११...
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली जम्मा गर्न सक्ने भएपनि त्यस्तो रकम व्यक्ति नेपाल फर्किसकेको अवस्थामा समेत विदेशमा...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार सामान्य...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताएका छन् । काठमाडौँमा...
काठमाडौं । नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) ले २०७८ चैत १० गते एक सर्कुलर जारी गर्यो, ‘२०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा...
काठमाडौँ । आज भदाै ४ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५० रुपैयाँ रहेको छ ।...
काठमाडौँ । यति बेला बैंक तथा वित्तीय संस्थाहरू लगानी र प्रतिफलको दोहोरो दबाबमा छन् । निक्षेप बढ्दै जाने तर कर्जा माग खासै नहुँदा बैंकहरुलाई आफ्नो ‘कस्ट अफ फण्ड’ लगानी जोगाउन...
काठमाडौँ । चालु आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा जग्गा खरिद बिक्री भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत आर्थिक वर्षको साउन महिनामा ३९ हजार २६३...
काठमाडौँ । एक महिना अघिसम्म २५ केजीको जिरा मसिनो एक बोरा चामल खरिद गर्दा उपभोक्ताले प्रतिबोरा साढे २२ रुपैयाँ पर्थ्यो । तर अहिले सोही चामलको मूल्य २४ सय रुपैयाँ पुगेको...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार विन्दुबाट आर्थिक वर्ष २०८०÷८१ मा १ खर्ब ४५ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । अघिल्लो वर्ष १...
काठमाडौँ । अवैध सुन कारोबारमा नेपाल अग्रपङ्क्ति नै पर्छ । कडा सुरक्षा घेरा रहेको भनिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत क्विन्टल क्विन्टल सुन भित्रिरहेको घटना सार्वजनिक भइरहेकोमा झन् खुल्ला बोर्ड सिमानाहरूबाट...
काठमाडौँ । हालसम्मकै उच्च झन्डै साढे १४ खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिँदै गर्दा नेपालबाट कति बाहिरियो ? यो पनि महत्त्वपूर्ण सरोकारको विषय हो । नेपालमा काम गर्ने उच्च...
काठमाडौँ । यस पटक संसदीय समितिमा अनौठो अभ्यास भयो । जेलमा रहेका अभियुक्तहरूलाई संसदीय समितिमा ल्याउँदै बयान लिँदै गरेको दृश्य देखियो । त्यस्तै बयान पनि निकै रोचक र मार्मिक रह्यो...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हात पारेको छ । प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल विद्युतको ९.५९ प्रतिशत चुहावट भएको छ...
काठमाडौँ । नेपालीहरु आन्तरिक मात्र होइन बाह्य मुलुकको भ्रमणमा समेत तीव्र रुचि राख्छन् भन्ने तथ्य वार्षिक रिपोर्टले देखाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र नेपालीहरुले विदेश भ्रमणमा १...
काठमाडौँ । भारत सरकारले नेपालका १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको छ । भारतीय केन्द्रीय विद्युत प्राधिकरणले उक्त विद्युत नेपालबाट निर्यातका लागि स्वीकृति...
धनगढी । चालू आर्थिक वर्षको बजेट निर्माणमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माणका ४ वटा आधार तय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार सरकारका मन्त्रीहरूलाई राखेर पत्रकार सम्मेलन गर्दै...
धनगढी । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन गरेको छ। उक्त शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमको रूपमा रहेको बताइएको छ। स्वस्तिवाचन मार्फत...
काठमाडौँ । हवाई जनशक्ति पाइलट तथा क्याबिन क्रु तथा मेकानिक इन्जिनियरहरूको तालिम केन्द्र गीता एभियसन इन्स्टिच्युट सम्मानित भएको छ । हालैमात्र राजधानीमा सम्पन्न ग्यालेक्सी एक्सेलिन्सी अवार्डबाट गीता एभियसन वेस्ट पाइलट...
काठमाडौँ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । समितिका एक सदस्यले भदौ...
काडमाडौँ । यशोदा फुड्सले करेन्ट चाउचाउको विषयमा अदालतको अवहेलनाजन्य दुष्प्रचार भएको बताउँदै यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कानुन बमोजिम गर्नू’ भनी सर्वोच्च अदालतले दिएको आदेशको गलत व्याख्या गरी...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको रेकर्ड मूल्यबाट ३०० रुपैयाँ घट्दै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२...
काठमाडौँ । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आयोजना गरेको पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) फेसबुक भिडियो प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरेको छ । प्रतियोगिताको समाप्तिसँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख...
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रबन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् । आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर स्थिर हुँदा कतारी रियालको विदेशी विनिमय दर घटेको...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले आर्थिक वर्ष सम्पन्न भएको तीन महिनाभित्र महानगरपालिकामा अद्यावधिक विवरण पेस गर्नुपर्ने भएको छ। त्यसका लागि महानगरपालिकाले आइतबार सबै सहकारीलाई पत्राचार गर्दै तोकिए बमोजिम...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायुसेवा सञ्चालकले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीसँग हवाई क्षेत्रको सुधारका...