काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो
काठमाडौँ । लामो समयदेखि संरचनागत र नीतिगत सुधारको माग गर्दै आएको निजी क्षेत्रले आगामी आर्थिक वर्षको बजेटलाई सिद्धान्ततः सकारात्मक रूपमा लिएको छ । तर, विगतका वर्षहरूमा जस्तै घोषणा राम्रा हुने...
काठमाडौँ । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष 'FIFA World Cup 2026 TV Package' र विभिन्न आकर्षक बोनस अफरहरू सार्वजनिक गरेको छ। विश्व खेलकुदको महाकुम्भ...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ...
कास्की । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा चढ्ने यात्रु र चालकको पहिलोपटक बिमा गरिएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनले फेवातालमा डुङ्गा चलाउने चालक तथा डुङ्गामा सयर...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रिनु सुखद् भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार...
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्ति सहज भए पनि नेपाल आयल निगमले तत्काल भरी सिलिन्डर बिक्री गर्ने योजना नभएको जनाएको छ । ग्यासको चरम अभाव भएपछि...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी जेठ २९ गते हुने भएको छ । अहिले विधानमा रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने...
काठमाडौँ । सङ्घीय सरकारले देशका ११ वटा उपमहानगरपालिकाका लागि आगामी आर्थिक वर्षमा ११ अर्ब ४८ करोड वित्तीय हस्तान्तरण अन्तर्गतको अनुदान वितरण गर्ने भएको छ । सरकारले समानीकरण, सशर्त, विशेष र समपूरक...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत् प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन सुझाव दिएका छन्। नेपाल विद्युत्...
काठमाडौँ । दुई आर्थिक वर्षको बजेट कार्यान्वयनमा अनौठा संयोग देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ र चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा करिब उस्तै संयोग परेको छ । ...
रसुवा । नेपाल र चीनबिच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा रु ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका...
काठमाडौँ । काठमाडौँको लाइफलाइन मानिने नागढुङ्गा मुग्लिन खण्डमा पर्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा सञ्चालनमा आउने निश्चित भएको छ। यो आयोजनाको भौतिक निर्माण कार्य ९९.५ प्रतिशत सकिएको...
काठमाडौँ । देशका ६ महानगरपालिकाले सङ्घीय सरकारबाट पौने १२ अर्ब रुपैयाँ अनुदान पाएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण अनुसार...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सातवटा प्रदेशले समानीकरण, सशर्त, विशेष र...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहलाई कुल ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। कुल...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै...
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी–इसिएफ) कार्यक्रमअन्तर्गत नेपाललाई करिब ४२ दशमलव ९ मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ...
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ । आजको कारोबारमा अधिकांश कम्पनीको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ‘ग्रीन फाइनान्स ट्याक्सोनोमी’ लाई राष्ट्रिय मान्यता दिन सरकारसँग आग्रह गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अन्तर्राष्ट्रिय जलवायु कोष र सहुलियतपूर्ण...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको मनोबल पूर्ण रूपमा उकास्न नसकेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित बजेट नीति संवाद...
काठमाडौँ । राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा फसेको छ । सामान्य प्याकिङ गर्न बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोडौँ रुपैयाँ बराबरको सिमेन्ट समेत गोदाममै थन्किएको छ...
काठमाडौँ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाउन सक्ने आशङ्काबिच सोमबार पनि सुनको मूल्य घटेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य शून्य दशमलव ३ प्रतिशतले...
काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले नेपाली इन्जिनियरले आफ्नै दक्षतामा सुरुङ मार्ग निर्माण गरेकोमा प्रशंसा गरेकी छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले नेपाली प्राविधिकहरूको क्षमतालाई कदर गर्दै...
काठमाडौँ । सांसद पदम परियारले नागढुङ्गा सुरुङ मार्गको लागत र ऋण भुक्तानी योजनाबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसद परियारले आयोजनाको...
कृष्णा पौडेल/न्युज एजेन्सी नेपाल काठमाडौँ। सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनुपर्नेमा नेपाल सरकारले तीन वर्ष पर सार्न संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दै औपचारिक पत्राचार गरेको छ। व्यापारिक...
काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी निर्माण कार्यलाई अघि बढाउन करिब सात महिनापछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आईसीबी) आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो । महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार...
काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनाव र कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा सम्भावित ‘बबल’ सम्बन्धी चिन्ताका कारण सोमबार एसियाली सेयर बजारहरूमा व्यापक कमी देखिएको छ । गएको शुक्रबार सेयर बजारमा...
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वमा डिकबहादुर खत्री ‘कुमार’ प्यानलसहित निर्वाचित भएका छन्। आइतबार सम्पन्न सङ्घको निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै खत्री अध्यक्ष पदमा विजयी भएका...
सिन्धुली। सिन्धुलीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय सम्पदाको दिगो संरक्षण तथा व्यवस्थापनका लागि नागरिक स्तरबाट तयार गरिएको ‘सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र-२०८३’ आइतबार सिन्धुलीमाढीमा आयोजित उच्चस्तरीय गोलमेच संवादका बिच...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सको छाता सङ्गठन नेपालस्थित एयरलाइन्स प्रतिनिधिको बोर्ड (बार्न) को अध्यक्षमा अनिल घिमिरे निर्वाचित भएका छन् । बार्नको भर्खरै सम्पन्न वार्षिक साधारण सभा एवं निर्वाचनबाट सन्...
काठमाडौँ । निजी सवारीमा मात्रै होइन, सार्वजनिक सवारी साधनमा पनि ईभीको संख्या बढ्दो छ । परम्परागत पेट्रोलियम ट्याक्सीको स्थान अब विद्युतीय ट्याक्सीले ओगट्दैछन् । बढ्दो इन्धनको मूल्य र मर्मतसम्भारको उच्च...
काठमाडौँ । चौधरी ग्रुप (सीजी) का अध्यक्ष विनोद चौधरीले विश्व प्रसिद्ध हस्पिटालिटी ब्रान्ड म्यारियट इन्टरनेशनलसँगको सम्झौता नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने एक विश्वव्यापी सन्देश भएको बताएका छन् । आइतबार सम्झौता...
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (ईभी) को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ। मन्त्रालयले गरेको ‘नेपालमा इभी...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटसँगै सार्वजनिक गरेको आर्थिक ऐनमा करका दर र दायरामा महत्त्वपूर्ण हेरफेर गरिएको छ । आयकरको सीमा वृद्धिदेखि विद्युतीय सवारी साधनमा करको दर परिमार्जन, शिक्षा...
काठमाडौँ । नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई विश्वस्तरीय लक्जरी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ नेपालमा दुई नयाँ अल्ट्रा लग्जरी होटल निर्माण हुने भएका छन् । विश्वप्रसिद्ध हस्पिटालिटी कम्पनी म्यारियट इन्टरनेशनल...
काठमाडौँ । भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन भएको छ । भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार क्रस ब्रोडर पी–टू–पी सेवा सुरुवात गरेका हुन्...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको धितो रोक्का गर्ने प्रक्रियाका सम्बन्धमा सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन नमिल्ने भन्दै व्याख्या गरेको छ । ललितपुर फाइनान्स...