बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

अर्थ

कुलमान गएपछि तोडिनबाट जोगिए रुग्ण ठेक्का

काठमाडौँ । लामो समयदेखि अलपत्र रहेका रुग्ण आयोजनाका ठेक्का तोड्ने प्रक्रिया पूर्वमन्त्री कुलमान घिसिङको राजीनामासँगै रोकिएको छ । भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा जलस्रोत तथा सिँचाइ र सहरी विकास तीनवटै मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले राजीनामा