आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

अर्थ

रोहित पौडेल बने ओमोडा र जेको गाडीको ब्रान्ड एम्बासडर

काठमाडौँ । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।  पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि जितेको