सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

अर्थ

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’

काठमाडौँ । डेल्टा अटोकर्प प्रालि अन्तर्गतका प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी 'चिसो विन्टर, तातो अफर' विशेष योजना सार्वजनिक गरेका छन् । यस अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिदमा ग्राहकले ७