आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

अर्थ

कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

काठमाडौँ । कान्छाराम कन्स्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सम्झौता अनुसार ठेक्का सम्पन्न नगर्ने पाँच कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयका अनुसार, ग्रामीण सडक सञ्जाल