काठमाडौं । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत उपसमितिले विद्यालय शिक्षा विधेयकको २७ दफामा सहमति जुटाएको छ । १६३ दफा रहेको विधेयकका २७ वटा दफामा छलफल गरेर सहमति जुटाएको हो । शिक्षा समितिले दफामाथि...
काठमाडौँ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई ३८ बुँदे मागपत्र बुझाएको छ । अध्यक्ष वीरेन्द्र शाह नेतृत्वको टोलीले शिक्षामन्त्री विद्या भट्टराईलाई ३८ बुँदे मागपत्र बुझाएको...
काठमाडौं । नेपाल शिक्षक महासंघ यतिवेला सडक आन्दोलनमा छ । आजदेखि शैक्षिक हड्ताल घोषणा गर्दै चैत २० गतेदेखि काठमाडौँका सडकमा आन्दोलन गर्दै आएको हो । यतिवेला देशभरका दशौँ हजार शिक्षक...
काठमाडौँ । सेवा र विकासका लागि युवा नामक संस्थाले १९ जिल्लाका ३३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। देशभरका १९ जिल्लामा रहेका २७ वटा विद्यालयका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरु गरेको छ । महानगरले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी...
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू तथा विद्यालय कर्मचारी सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक र विद्यालय कर्मचारीहरू चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडकखण्डमा...
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौँ विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टर (सिपीइसी) को सहकार्यमा चैत २० देखि २२ गतेसम्म पूर्व प्राथमिक...
बुटवल । विश्वविद्यालयहरूमा पाठ्यक्रमको एकरूपता सुनिश्चित गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने दश बुँदे घोषणापत्र जारी गर्दै उपकुलपतिहरूको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान...
काठमाडौँ । अनिश्चितकालीन सडकमा आन्दोलन गरिरहेका शिक्षकहरूले नाचगानसहित सरकारलाई आफ्नो माग सुनाएका छन् । देउडा र दोहोरी गीत गाएर शिक्षकहरूले आन्दोलनको दोस्रो दिनको आन्दोलन गरिरहेका हुन् । ...
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र...
मोरङ । पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ, मोरङ र अमेरिकाको प्रडु युनिभर्सिटी नर्थवेष्ट, इन्डियानाबिच शैक्षिक,अनुसन्धानात्मक तथा प्रशासनिक सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलिया...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) ले तीन वर्षका लागि कार्ययोजना सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कार्ययोजना सार्वजनिक गर्दै...
लुम्बिनी । समाजको सकारात्मक रुपान्तरणका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेको छ । विश्वविद्यालयको बौद्ध अध्ययन सङ्कायले विद्यालयमा बौद्ध शिक्षा अभियानको थालनी गरेको हो । अभियानअन्तर्गत लुम्बिनी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ। शुक्रबार राजावादीहरूको प्रदर्शनपछि जारी कर्फ्युका कारण निर्वाचन गर्न सकिने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो।...
काठमाडौँ । पब्लिक युथ क्याम्पसका सात जना कर्मचारीहरूले आफ्नो सरुवा माग गरेका छन् । क्याम्पस प्रमुखलाई पत्र लेख्दै उनीहरूले स्ववियु निर्वाचन नहुँदा उत्पन्न परिस्थितिका कारण काम गर्न सक्ने अवस्था नरहेको...
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आन्दोलनको लागि तयारी अवस्थामा रहन देशभरका शिक्षकहरूलाई सर्कुलर जारी गरेको छ। चैत २० गतेदेखि काठमाडौँमा हुन लागेको सडक आन्दोलनका लागि तयारी अवस्थामा बस्न सर्कुलर जारी...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ । वैदेशिक अध्ययन गर्न साईप्रस जाने नेपालीहरूका लागि...
काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा सात विद्यार्थी संगठनले स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन्। आफूहरूसँग समन्वय नै स्ववियु निर्वाचनको मिति घोषणा गरेको भन्दै विभिन्न ७ नगरी स्ववियु निर्वाचन मिति तोकिएको...
काठमाडौँ । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले २० जनाका लागि कम्प्युटर हार्डवेयर टेक्निसियनको तालिम खुलाएको छ। नुवाकोटको विदुरमा रहेको शिक्षालयले आइतबार एक सूचना निकाल्दै ६५ दिन अर्थात् ३९० घण्टाको तालिममा...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई प्रदान गर्दै आएको मोडल परिवर्तन गर्ने भएको छ । हाल प्रदान गर्दै आएको तालिमको मोडल अनुसार शिक्षकहरूलाई पर्याप्त नभएको ठहर गर्दै शिक्षा...
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि निर्वाचन हुन लागेको हो। बिहानदेखि नै सहज रूपमा...
काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासमा आज एक समारोहबीच २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस मनाइएको छ । समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी...
काठमाडौँ । जापनिज भाषा स्कुल सङ्घ नेपाल (जाल्सान)को १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार राजधानीमा भएको साधारण सभामार्फत रमेश देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन भएको छ । ...
हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज दोस्रो दिन अनिवार्य नेपाली विषयमा मकवानपुरमा एक सय ३८ जना विद्यार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका प्रमुख...
काठमाडौँ । वैकल्पिक राजनीतिक अभियानका अभियान्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पुकार बमलाई हार्वर्ड विश्वविद्यालयल एडवर्ड एस.मेसन फेलाको रूपमा स्वीकृत गरेको छ । ‘इनफ इज इनफ’ अभियानका अगुवा समेत...
काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ । त्रिवि जिल्ला समिति अध्यक्ष दिनेश ऐरले एक विज्ञप्ति जारी...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिन थालेका हुन् । नेपाल बाहिर जापानमा रहेको...
सिराहा । सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमानै प्रश्नपत्र बाहिरिएको छ। जिल्लाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसईई सञ्चालन भएको छ । परीक्षा तालिकाअनुसार...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ बिहान ८ बजेदेखि एसइई आरम्भ...
भक्तपुर । बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले केही चर्चित विद्यालयका प्रिन्सिपलहरूसँग छलफल गरेकी छन् । सेन्ट मेरिज, सेन्ट जेभिएर्स, रातो बंगला, बुढानीलकण्ठ स्कुल, एस.ओ.एस बालग्राम, नेपाल सैनिक विद्यालय,...
काठमाडौँ । शिक्षकहरुका लागि निवृत्तिभरण कोष २०८२ असारबाट मात्र लागू हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सो कुराको जानकारी दिएको हो । शिक्षामन्त्री विद्या भट्टराईको सचिवालयले सामाजिक...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् । भर्चुअल माध्यमबाट मधेस प्रदेशका शिक्षा...
मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मनाङबाट ४६ जना सहभागी हुने भएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा...
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही...
गोरखा । विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ । दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि...
काठमाडौँ । ललितपुरको कुपण्डोलमा ल कलेज खुलेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर महर्षी ल कलेज स्थापना गरिएको हो । कलेजको अध्यक्षमा शिक्षाविद् प्रा.डा.ज्ञानेन्द्र पौडेल तथा क्याम्पस प्रमुखमा सह प्राध्यापक...
काठमाडौँ । राजधानीको बुढानीलकण्ठ स्कुलले छात्रवृत्तिमा पढ्ने अवसर प्रदान गर्नका लागि दरखास्त आह्वान गरेको छ । बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा समेत सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क...
लन्डन । ब्रिटिस काउन्सिल मुख्यालयको निमन्त्रणामा बेलायत भ्रमणमा रहेको अर्बिट आइएलटिएसको प्रतिनिधिमण्डलले स्ट्राटफार्ड लन्डनमा रहेको ब्रिटिस काउन्सिल मुख्यालय र क्याम्ब्रिज विश्वविद्यालय भ्रमण गरेको छ । भ्रमण दलमा रहेका अर्बिटका...
काठमाडौँ । आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएको छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम...