सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिक्षा

युनिग्लोबका उत्कृष्ट अधिकारी र अम्बुवाङ राईको संयुक्त योजनालाई प्रथम स्थान हासिल

काठमाडौँ । राजधानीको कमलादीस्थित युनिग्लोबल माध्यामिक विद्यालयले विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको थिंक ट्या‌ंक क्लबले कक्षा ११ र १२ का विद्यार्थीहरू बीच उद्यमशीलताको सीप विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सम्पन्न गरिएको हो ...