नेपालको शिक्षा प्रणाली महत्त्वपूर्ण दोबाटोमा उभिएको छ । विगत केही दशकमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । विद्यालय पुगेका बालबालिकाको संख्या बढेको छ । माध्यमिक तहसम्मको पहुँच विस्तार भएको छ तथा शिक्षाको महत्वबारे सामाजिक चेतना
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय...
कैलाली । जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको टीकापुरमा स्थापना गर्ने लक्ष्य राखेको टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको योजना अन्योलमा परेको छ। राजनीतिक खिचातानी र सरकारको न्यून प्राथमिकताका कारण तीन वर्षदेखि बजेट...
काठमाडौँ । काठमाण्डौं उपत्यका भित्रका स्थानीय तहहरूले आगामी शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान वैशाख ११ गतेदेखि र नियमित पठनपाठन वैशाख १५ गतेदेखि नै सुरु गर्ने निर्णय गरेका छन्...
धुलिखेल । काठमाडौँ विश्वविद्यालय (केयु) अन्तर्गत स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत एक विद्यार्थीले छात्रवृत्ति छनोट प्रक्रियामा विभेद भएको र यसबारे प्रश्न उठाउँदा विश्वविद्यालय प्रशासनले समस्या खडा गरेको आरोप लगाएका छन्। 'मास्टर्स इन...
काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै कैयन निजी विद्यालयहरूले भर्ना लिन थालिसकेका थिए । तर, एकाएक शिक्षा मन्त्रालयले चैत २२ गते एक विज्ञप्ति जारी गर्दै विद्यार्थी भर्ना र...
काठमाडौँ । बेलायतका लागि नेपाली राजदूत रोब फेनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेका छन् । मङ्गलवार भएको भेटका क्रममा नेपाल–बेलायतबिच लामो समयदेखिको सम्बन्धलाई कसरी गहिरो र आधुनिक...
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरुलाई निर्देशन दिएका...
काठमाडौँ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई...
काठमाडौँ । अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले योग्य, दक्षा...
धनगढी । २०७९ सालको कक्षा ८ को आधारभूत तहको अन्तिम परीक्षाफलमा धनगढी उपमहानगरपालिकाका १८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य रह्यो । अर्थात्, ती विद्यालयका एक जना विद्यार्थी पनि उत्तीर्ण हुन...
काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने भएको छ। नेपाल सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं १५...
काठमाडौँ । सरकारले शिक्षामा लगानी थप्ने र विद्यालय शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने प्रतिबद्धता जनाएको छ । ६ राजनीतिक दलका चुनावी प्रतिबद्धता समेटेर सरकारले बनाएको राष्ट्रिय प्रतिबद्धता मस्यौदामा यस्तो प्रतिबद्धता जनाइएको...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज...
धनगढी । धनगढी उपमहानगरपालिकाले कक्षा ८ को आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई ब्यान्ड बाजा र उत्सवका साथ भव्य सम्मान गरेको छ। शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य सफलता प्राप्त गर्ने...
जुम्ला । जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए । विद्यालय सञ्चालनमा आएलगत्तै सबै स्थानीय...
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा देशका लागि आवश्यक भएको बताएका छन् । गण्डकी विश्वविद्यालयको आज आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...
खोटाङ । यहाँको दिक्तेलमा आगामी वैशाख ३ देखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार...
शिक्षा मानव जीवनको आधारस्तम्भ हो । यसले व्यक्तिको चेतना, सोच, व्यवहार र भविष्य निर्धारण गर्छ । विगतदेखि नै महान् दार्शनिक, वैज्ञानिक र चिन्तकहरूले शिक्षालाई जीवन रूपान्तरणको प्रमुख साधनका रूपमा व्याख्या...
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक कानुन विषयको स्नातक तह (३ वर्षे एलएलबी) को अध्यापन सुरु हुने भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको डिग्री क्याम्पस, विराटनगरले आगामी शैक्षिक सत्रदेखि...
लमजुङ । लमजुङ कृषि क्याम्पसमा अध्ययनरत चौथो र छैटौँ सेमेस्टरका विद्यार्थीले नियमित परीक्षाको नयाँ कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेका छन्। जेनजी आन्दोलन र पछिल्लो निर्वाचनका कारण पढाइ प्रभावित भएर कोर्स...
काठमाडौँ । पठनपाठन २०८३ वैशाख २१ गतेबाट औपचारिक रूपमा सुरु हुने भएको छ। नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गरिनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन तथा...
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारको दुई दिने सार्वजनिक बिदा सम्बन्धी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री...
बाँके । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ । नयाँ शैक्षिक सत्र २०८३ का लागि चैत २४...
कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति सुधार गर्न व्यापक अभियान सुरु गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयलाई...
बारा । जीर्ण विद्यालय भवन, भत्किएको शौचालय, शिक्षक अभाव र न्यून विद्यार्थी संख्या जितपुरसिमरा उपमहानगर–१५ स्थित श्री जनकल्याण आधारभूत विद्यालयको तत्कालीन अवस्था हो यो । तर समस्याग्रस्त र झन्डै बन्द...
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कैलाली, गेटामा अवस्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ऐतिहासिक सफलता प्राप्त भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो (सोमबार) महत्त्वपूर्ण निर्णय गर्दै विश्वविद्यालयको ७५ प्रतिशत...
सिराहा । एसईई परीक्षामा शिक्षक तथा अभिभावकले चिट चोराउने नयाँ तरिका अपनाएको पाइएको छ । परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र...
काठमाडौँ । शिक्षामन्त्रीमा सस्मित पोखरेलको आगमनसँगै शिक्षा क्षेत्रमा सुरु भएको हलचल र बहसले धेरैको ध्यान केन्द्रित गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै उनले चालेका कदम र निर्णयले चर्चा पाइरहेको हो...
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यसबारे चिन्ता सुरु भएको छ। पश्चिम एसियामा जारी युद्धका कारण...
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठाको निगरानी गरिएको छ । शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा अनुशासन कायम गर्ने उद्देश्यले क्यामेरा जडान गरेर प्रधानाध्यापकको कार्यकक्षबाटै...
कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको छ । आगामी शैक्षिकसत्र २०८३ का लागि प्रदेशका विभिन्न...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही संस्थागत विद्यालयहरूले कानुनी व्यवस्था विपरीत अग्रिम रूपमा विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुल्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आइतबार...
नेपालको विद्यालय शिक्षा प्रणाली महत्त्वपूर्ण मोडमा उभिएको छ । नवगठित सरकारले ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ सार्वजनिक गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण...
काली बहादुर परियार जुम्ला । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तोकिएको दुर्गा मावि लाम्रा केन्द्रका केन्द्राध्यक्ष मुकुन्दराज शर्मा र निरीक्षक हरिदेवी रावल पदमुक्त भएका छन् । तातोपानी गाउँपालिका–५ स्थित सो...
काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्याइँदैछ । केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक...
काठमाडौँ । ‘हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि घरबाट निस्कन लागेकी काठमाडौँको दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडियो कलमा चासोपूर्वक सोध्ने व्यक्ति...
म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी...