बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य शैली

कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन

  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ ।  महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि