काठमाडौँ । स्वाद भन्ने बित्तिकै हाम्रो जिब्रोमा गुलियो, नुनिलो, पिरो, तितो र अमिलोको आभास हुन्छ । तर अनुसन्धानकर्ताहरुले नयाँ स्वाद पत्ता लगाएका छन् । मानिसहरूले अमोनिया क्लोराइडको पनि स्वाद थाहा पाउन सक्ने पाइएको छ
काठमाडौँ । एङ्जाइटी वा डिप्रेसनको उपचारमा दौडिने व्यायाम औषधि जत्तिकै प्रभावकारी हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ । यी दुवै समस्या एउटै व्यक्तिमा हुँदा समस्या खप्टिने भएकोले नेदरल्याण्डका अनुसन्धानकर्ताहरूले यी...
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभरमा १ अर्ब २८ करोड मानिसहरुमा हाई ब्लड प्रेसर छ । तर यसमध्ये ४६ प्रतिशतलाई आफूमा उच्च रक्तचाप छ भन्ने थाहै छैन ।...
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गरिएको छ । आज सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट...
दमौली । तनहुँमा डेंगुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेंगु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो ।...
काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । ...
बुटवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालमा सिजी सबल केन्द्रमार्फत कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रम सुरु...
दूषित खाना वा पेय पदार्थको सेवनबाट हुने रोगलाई खाद्यजन्य भनिन्छ । यो रोगको सङ्क्रमण ब्याक्टेरिया, परजीवी, भाइरस, विषाक्त पदार्थ (फङ्गी, इन्टरोटोक्सिन) र खानामा हुने अन्य विषाक्त रसायनले हुने गर्छ ।...
चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सरको बहिरङ्ग (ओपिडि) सेवा निःशुल्क गरिएको हो । ...
काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यससँगै गएको आठ महिनामा संक्रमितको संख्या ३९ हजार २३० पुगेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन् । काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केहि कर्मचारी...
काठमाडाैँ । भक्तपुर क्यान्सर अस्पतालको निर्देशकको जिम्मेवारी डा. ऋषिकेश श्रेष्ठलाई दिइएको छ । यसअघिका निर्देशक प्रा. डा. विष्णुदत्त पौडेलले राजीनामा दिएपछि डा. श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । ...
काठमाडौँ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालले शुक्रबार सूचना जारी गरी घटस्थापनाको अवसरमा आइतबार (सार्वजनिक बिदा) ओपिडी सेवा बन्द गर्ने जानकारी दिएको हो...
काठमाडौँ । मानव विकास सूचकाङ्कको एउटा प्रमुख सूचक स्वास्थ्य भए पनि नेपालमा सोहीअनुसार बजेट विनियोजन हुन सकेको छैन । स्वास्थ्यमा गरिने खर्च प्रतिफल प्राप्त हुने लगानी हो । तर, नेपालले...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मङ्सिर १४ र १५ गते हुने भएको छ । काउन्सिलले शुक्रबार सूचना जारी विशेष परीक्षाका लागि भोलि अर्थात शनिबारेदेखि अनलाइन आवेदन खुल्ला...
कर्णाली । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार विगत ८ महिनाको अवधिमा सङ्क्रमितको सङ्ख्या ३८ हजार ७९० पुगेको...
जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका...
खोटाङ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा...
काठमाडौँ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् । ...
काठमाडौँ । आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । र्युम्याटिक...
काठमाडौँ । १२ अक्टोवर विश्व दृष्टि दिवस । नेपाललगायत विश्वभर दृष्टि दिवस मनाइदैँछ । आँखामा अन्धोपन ल्याउने मुख्य कारक तत्व मोतीविन्दु हो । मोतीबिन्दुले ७० देखि ८० प्रतिशत अन्धोपना गराउँछ...
काठमाडौँ । आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साग यो दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबरको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाउने गरिन्छ । आँखा अर्थात्...
कास्की । जिल्लामा पछिल्ला दिनमा डेंगुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा...
काठमाडौँ । अनुसन्धानकर्ताहरूले मुटुमा लाग्ने नयाँ खालको रोग पत्ता लगाएका छन् । कार्डियोभस्कुलर–किड्नी–मेटाबोलिक सिन्ड्रोम (सीकेएम) नाम दिइएको यो रोग हरेक तीनमध्ये एक जना वयस्कमा लाग्न सक्ने खतरा भएको बताइएको छ...
पृथ्वीको उत्पति करिब चार अर्ब वर्ष अगाडि भयो भनेर वैज्ञानिकहरुले भनेका छन् । पृथ्वी सेलाएपछि पहिलो पटक देखापर्ने जीवित प्राणीहरु भनेका सुक्ष्म जीवाणुहरू नै हुन् । यी जीवाणुहरू करोडौं वर्ष...
काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा यही असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । गएको दुई दिनमा १५ सय बढी सङ्क्रमित भएका छन् । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार हालसम्म ३६...
काठमाडौँ । डेंगु भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त ९साउन १६ देखि भदौ १४ गतेसम्म० मा बढेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिना ९भदौ १५ देखि असोज १३...
दैनिक जीवनमा आइपर्ने तनावलाई उचित व्यवस्थापन गर्न नसक्नु मानसिक समस्या हो । मानसिक समस्याले व्यक्तिको घरायसी तथा सामाजिक कार्यमा बाधा उत्पन्न गराउँछ । मानसिक समस्याले गर्दा कतिपय व्यक्तिलाई समाजमा सहज...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका हुन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौँमा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गरेका छन् । विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र...
काठमाडौँ । किष्ट शिक्षण अस्पतालले एकै पटकमा एक जना बिरामीको कलेजो र मिर्गौला प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेको छ । सोमबार अस्पतालले एक जना बिरामीको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया...
काठमाडौँ । विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको...
पर्सा । नसर्ने रोगको कारण नेपालमा वार्षिक १ लाख ३७ हजारको मृत्यु हुने गरेको तथ्य खुलेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याकंमा वार्षिक कुल मृत्युदरको ७१ प्रतिशत मानिसको...
काठमाडौँ । सरोकारवालाहरुले विश्वस्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरुले...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ...
तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आवेदन आह्वान गर्दा पनि कुनै...
काठमाडौँ । ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौँको झोरमा शनिवार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण...
मकवानपुर । नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले नागरिकहरू स्वास्थ्य उपचार नपाएर मर्नु पर्ने अवस्था नआउने दाबी गरेका छन् । शनिबार हेटौँडामा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री बस्नेतले सरकारले नागरिकहरूमा सहज...