शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य शैली

उपचार अभावमा नागरिकले मृत्यु वरण गर्नुपर्दैन: मन्त्री बस्नेत

मकवानपुर । नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले नागरिकहरू स्वास्थ्य उपचार नपाएर मर्नु पर्ने अवस्था नआउने दाबी गरेका छन् । शनिबार हेटौँडामा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री बस्नेतले सरकारले नागरिकहरूमा सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने काम