काठमाडौँ । सरकारले आज कात्तिक १७ र भोली बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको
काठमाडौँ । सरकारले सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा ७० पु¥याउने लक्ष्य राखेको छ । तर दिगो विकास लक्ष्य अनुसार राखिएको उक्त लक्ष्य प्राप्ति गर्न चुनौती...
काठमाडौँ । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा...
काठमाडाैँ । स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयले रगतमा पाइने (लेड) सिसा अत्याधिक पाइएकाले सचेत हुन भन्दै हालै मात्र तीन-तीन पटक विज्ञप्ती जारी गरी सचेत गराएको छ । सिसा एक प्रकारको रसायन हो,...
काठमाडौँ । आफू सुन्दर देखिऊ, जवान नै रहिरहूँ भन्ने चाहना त कसले पो नगर्ला ? हिजोआज खराब जीवनशैली र खानपानका कारण मानिसहरू उमेरभन्दा पहिला नै बुढो देखिन थालेका छन् । ...
काठमाडौँ । हामी दिनहुँ अनेकौँ खानेकुरा खान्छौँ । सँगसँगै खाँदा केही खानेकुरा हाम्रो शरीरका लागि लाभदायक पनि हुन्छन् । जस्तै भिटामिड डी र क्याल्सियम, आइरन र भिटामिन सी आदि । ...
काठमाडौँ । ३० वर्ष कटेपछिको डेटिङ अनुभव किशोर अवस्थाको भन्दा पक्कै पनि फरक हुन्छ । यो उमेरसम्म आइपुग्दा व्यक्तिको जीवनको अनेकौँ आरोह अवरोहबाट गुज्रिसकेको हुन्छ । धेरै खाले अनुभव...
जर्कार्ता । गएको वर्षयता खोकीको विषालु औषधि खाएर विश्वभर सयौँ बालबालिकाहरूको मृत्यु भयो । इन्डोनेसियामा मात्रै २०० भन्दा धेरै बालबालिकाहरूको ज्यान गयो । यो मामिलामा पूर्वी जाभाको केदिरी जिल्ला...
धनगढी । धनगढी उपमहानगरपालिकाले विपन्नको निशुल्क उपचारका लागि १२ निजी अस्पतालमा १० शय्याको व्यवस्था गरेको छ । उपमहानगरले निःशुल्क उपचार सेवा प्रदान गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा नल्याउन अस्पतालमाथि कारबाहीको चेतावनी पनि...
नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद नेपालका शम्भुप्रसाद आचार्यलाई पछि पार्दै दक्षिण पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा मनोनीत भएकी छन् । वाजेदले ८...
काठमाडौँ । अहिले हामी सबैको जीवन व्यस्त छ । हामीमध्ये धेरै जसो त कुर्सीमा एकै ठाउँमा घण्टौँ बसेर गर्नुपर्ने काम गरिरहेका छौँ । सयौँ वर्ष अघिका हाम्रो पुर्खाहरुले जस्तो सक्रिय...
बाल्टीमोर । जिन हेरफेरपछि सुँगुरको मुटु प्रत्यारोप गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । मुटु प्रत्यारोपण गरेको ६ हप्तामा ५८ वर्षका लरेन्स फसेटको मृत्यु भएको हो । शुरुआती दिनमा...
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आजदेखि हुँदैछ । भारतको नयाँ दिल्लीमा क्षेत्रीय निर्देशक पदका लागि नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपालका...
काठमाडौँ । जाडो याम सुरु भए पनि काठमाडौँका मुख्य अस्पतालहरूमा डेंगुका बिरामीको संख्या घट्नुको साटो बढ्दो छ । राजधानीको सिभिल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि...
दमौली । तनहुँ जिल्लामा दैनिक डेङ्गु सङ्क्रमित थपिने क्रम बढेको छ । दुई महिनाको अवधिमा जिल्लामा छ हजार चार सय ८४ सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङ्रोगन गर्ने पेन्टरको रगतमा...
निदाउने बित्तिकै वा निद्राबाट ब्युझने बित्तिकै कहिलेकाँही केही बेर शरीर हलचल गर्न सकिँदैन, न त मुखबाट एउटा शब्द निकाल्न सकिन्छ । कतिपयले यो स्थितिलाई भूत प्रेतसँग जोड्ने गरेको पाइन्छ ।...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित...
काठमाडौँ । नेपालले नवजात शिशुको मृत्युदरलाई कम गर्ने प्रतिबद्धता जनाए पनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन । पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर कम भए पनि नवजात शिशुको मृत्युदर कम...
काठमाडौँ । आज विश्व पक्षाघात दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ । विश्व पक्षाघात दिवसको अवसरमा आज काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा नेपाल पक्षाघात...
काठमाडौँ । जाडो सुरु भएसँगै सबैले ऊनीको लुगा बाहिर निकाल्न थालेका छन् । योसँगै धेरैलाई धोएमा ऊनीका लुगा बिग्रन्छ र न्यानोपन पनि जान्छ भन्ने चिन्ता पनि बढेको छ । यही...
काठमाडौँ । यदि तपाईंलाई एसिडिटीको समस्या छ भने तपाईंले आफ्नो खानपानमा धेरै ख्याल गर्नुपर्छ । हेल्थलाइनको समाचारअनुसार एसिडिटीको समस्या भएका व्यक्तिले गल्तीले पनि बढी बोसोयुक्त खाना वा भुटेको खानेकुरा खानु...
बलेवा । तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रीता रोका स्वास्थ्यचौकी पुगिरहेकी थिइन्। उनलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए । गाउँमा हुने आमा समूहको बैठक होस्...
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ । ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिब चार सय ५० देखि पाँच सय...
प्रत्येक वर्ष पोस्ट मनसुन डेंगुको लहर काठमाडौँमा देखिँदै आइरहेको छ। सन् २०२१ अर्थात् गत वर्षको महामारी भन्दा अघिल्लो वर्ष पनि काठमाडौँका केही वडाहरूमा डेंगु व्यापक फैलिएको थियो।त्यो समय पोस्ट मनसुन...
काठमाडौँ । यही असोज २६ गते शुक्रवारका दिन भएको काठमाडौँ जिल्लाका ६२ वर्षीया सासूलाई उनकी ३७ वर्षीया बुहारीले आफ्नो आधा कलेजो दान दिएकी थिइन् । बुहारी ६ दिन र सासू ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ठाडो हस्तक्षेप र व्यवस्थापकीय कमजोरीले स्वास्थ्य बीमा गिजोलिएको छ । स्वास्थ्य बीमालाई असफल बनाउन स्वास्थ्य मन्त्रालय एकतिर लागिपरेको छ भने अर्कोतिर बोर्डको व्यवस्थापन गर्न नसक्दा...
चितवन । चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले...
काठमाडौँ । दसैँ हिन्दूहरूको महान् चाड हो । यो चाड धनीले मात्र होइन गरिबले पनि ऋणधनको जोहो गरेर मीठो मसिनो खाने चलन छ । यस्ता चाडपर्वमा लुवाइखुवाइमा मानिसले देखासिकी पनि...
काठमाडौँ । हरेक दिन कम्तीमा ४ हजार पाइला हिँड्दा स्वास्थ्यलाई हितकर हुने नयाँ मेटा–एनालिसिस अध्ययनले देखाएको छ । दिनमा २ हजार ३३७ पाइला हिँड्दा मात्रै पनि मुटुसम्बन्धी रोगका कारण मृत्यु...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेतो मासु,...
म्याग्दी । बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीबार बिहान ८ बजे आएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्किए। “दिनभरि लाइन बस्नुपर्छ भनेर टिकट लिन बिहानै...
लम्की । कैलालीको लम्की चुहा अस्पताललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण मेसिनरी सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत अस्पताललाई केन्द्रले सिकलसेल एनोमिया रोग पत्ता लगाउनको...
काठमाडौँ । मानव शरीरले आफैँ बनाउन नसक्ने एक मात्र भिटामिन हो भिटामिन डी । यसको लागि घाम चाहिन्छ । छालामा सूर्यको किरण परेपछि मात्रै भिटामिन डी बन्छ । भिटामिन डीले...
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ मा अवस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरी सञ्चालन भएको पाइएको छ । सो मेडिकल कलेज सञ्चालन भएको २० वर्ष भइसकेको...
काठमाडौँ । मधुमेहलाई उल्ट्याउन सकिएला ? हामीमध्ये धेरैलाई यो प्रश्नले दिक्क बनाएको होला । यसको छोटो उत्तर हो, ‘केही हदसम्म सम्भव छ’ । दोस्रो खालको मधुमेहलाई उल्ट्याउन सकिन्छ भनेर डाक्टरहरुले...
काठमाडौँ । बालबालिकालाई खुवाउने ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ स्थगित भएको छ । परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखाका अनुसार बालबालिकाहरूका लागि हरेक वर्ष राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रमको निर्धारित समय कात्तिक...
खोटाङ । जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफैँ बिरामी भएर...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा डा. सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईँ र इन्द्रकला राई रहेका छन् ।...
काठमाडौँ । हिँडडुल गर्न समस्या हुनु अल्जाइमरको शुरुवाती लक्षण हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ । अक्टोबर ११ मा करेन्ट बायोलोजी नामक जर्नलमा छापिएको अध्ययन प्रतिवेदनअनुसार हिँडिरहँदा यता जाऊँ कि...
काठमाडौँ । के तपाई मदिरा सेवन गर्नु हुन्छ ? मदिरा सेवन गर्नेहरूको मस्तिष्क खुम्चने नयाँ अध्ययनले देखाएको छ । नेशनल इन्स्टिच्युट अन अल्कोहल अब्यूज एन्ड अल्कोहलिजमले गरेको नयाँ अध्ययनअनुसार मदिरा...