भारतीय हास्य कलाकार कृष्णा अभिषेकले ‘द कपिल शर्मा सो’ मा आफ्ना मामा गोविन्दालाई याद गरे । वास्तवमा आइतबारको संस्करणमा उदित नारायण पाहुना बनेर पुगेका थिए । उदितलाई देखेपछि कृष्णालाई आफ्ना मामा गोविन्दाको याद आएको रहेछ
पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो । अदालतले कुन्द्रासँगै...
बलिउडका चर्चित निर्देशक, निर्माता तथा लेखक महेश भट्ट आज ७३ वर्ष पूरा भइसकेका छन् । महेशले आशिकी, दिल है कि मानता नहीँ, सडक, डुप्लीकेट, जख्म, संघर्ष, राज, कलयुग,...
सफलता हासिल गर्नका लागि मिहिनेत, हिम्मत र लगनशीलताको जरुरी हुन्छ । धेरैपटक असफल हुँदा पनि परिश्रम जारी राख्नु नै सफलताको मूलमन्त्र हो । यही मन्त्र पछ्याएर भारतीय सिनेमामा रवि...
बलिउड अभिनेत्री आलिया भट्ट सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । विशेषगरी आफ्ना मिल्ने साथीहरुको उनी सामाजिक सञ्जालमार्फत प्रशंसा गर्ने गर्छिन् । आलियाले हालै सोसल मिडियामा सार्वजनिक गरेको एउटा तस्बिर अहिले...
बलिउड सुपरस्टार सलमान खानलाई बिग बोस–१५ को नयाँ सिजनको प्रस्तोता बन्नका लागि ३५० करोड भारतीय रुपियाँ दिइने भएको छ । सलमान खानले १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग गरेका थिए...
पोनोग्राफी प्रकरणमा व्यवसायी राज कुन्द्रामा जेलमा छन् । उनीमाथि अश्लिल फिल्म बनाएर प्रशारण गरेको आरोप लागेको छ । राज कुन्द्रासँगै यस प्रकरणमा पुनम पाण्डेसहित मोडलहरु पनि मुछिएका छन् ।...
बलिउड अभिनेता अजय देवगन ‘तान्हाजी द अनसङ्ग वारियर’ र ‘भुजः द प्राइड अफ इन्डियन’ जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित छन् । अभिनेता आजकाल आफ्नो एक्सन फ्लिक...
अभिनेत्री आलिया भट्ट आफ्नो फिटनेसको निकै राख्छिन् । फिटनेसका लागि आफूले गर्ने गरेको योगका तस्बिर तथा भिडियोसमेत फ्यानका साथ शेयर गरिरहन्छिन् । हालै अभिनेत्रीले योग गरेको केही तस्बिर...
अभिनेत्री करीना कपूरले नयाँ फिल्मका लागि १२ करोड माग्नुको कारण महिलाप्रतिको सम्मानका लागि भएको बताएकी छन् । उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२...
ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्षदेखि निकै सुन्दर वैवाहिक जीवन बिताइरहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक हुन् । हुन त ऐश्वर्या र अभिषेक बच्चनले थुप्रै फिल्ममा...
अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको छ । उनको उपचारको क्रममा सेप्टेम्बर ८ का दिन निधन भएको हो । अक्षयकी आमाको निधनप्रति सम्पूर्ण बलिउड परिवार र उनका...
अभिनेत्री दीपिका पादुकोण र ब्याडमिन्टनका स्टार खेलाडी पिबी सिन्धु शनिबार राति मुम्बईको वर्ली इलाकास्थित रेस्टुरेन्टमा गएका थिए । अहिले उनीहरूका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ...
वर्ष २०११ मा रकस्टार फिल्ममार्फत अभिनेत्री नरगिस फाखरीले बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्ममा उनी रणबीर कपूरको अपोजिटमा थिइन् । यसपछि उनले वरुण धवनसँग ‘मे तेरा हिरो’, इमरान हाशमीसँग ‘अजहर’लगायत...
अभिनेता डिनो मोरियाले वेव सिरिज ‘द एम्पायर’ मार्फत एकपटक फेरि आफ्नो अभिनयको जादु देखाएका छन् । यो वेब शोलाई दर्शकहरुबाट राम्रो प्रतिक्रिया मिलेको छ । २०१० मा प्रदर्शनमा आएको...
सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ’ लाई लिएर चर्चामा छन् । रिपोर्टअनुसार, सलमानले यस फिल्ममा जुन भूमिका निभाएका छन्, त्यस भूमिकाका लागि यसअघि अनिल कपुरलाई...
बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘सर्कस’ मा अभिनेत्री दीपिका पादुकोणको भूमिका दोहोरिने भएको छ । फिल्म ‘सर्कस’ मा रणवीरकी श्रीमती दीपिकाको ‘चेन्नई एक्सप्रेस’ मा ‘मीनम्मा’ को भूमिका दोहोरिने...
दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित ‘अन्नाथे’ फिल्मको पोस्टर सार्वजनिक भएको हो । गणेश चुतर्थीका अवसरमा शुक्रबार यस फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । त्यस्तै फिल्मको रिलिज डेट पनि तोकिएको छ...
भारतीय व्यवसायी राज कुन्द्रा गत महिना जुलाईमा पोर्न फिल्म निर्माण र प्रशारण गरेको अभियोगमा पक्राउ परे । उनलाई मुम्बईको अपराध शाखाले पोनोग्राफी प्रकरणमा पक्राउ गरेपछि उनीसँगै धेरै व्यक्तिहरु यो प्रकरणमा...
अक्षय कुमारका लागि पछिल्ला केही दिन निकै उतारचढावपूर्ण रह्यो । उनकी आमा अरुणा भासिटयाको उनको जन्मदिनको एकदिन अघि निधन भयो । रिपोर्टका अनुसार निर्माता वाशु भगनानीसँग आफ्नो प्रोजेक्टमा काम जारी...
भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि गलत व्यवहार गरेको आरोप लगाएकी छन् । बिग बोस ओटीटीबाट बाहिरिएपछि भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएपछि अभिनेत्री रानीले त्यसको समर्थन गर्दै...
बलिउड अभिनेत्री कंगना रनौतलाई बम्बे उच्च अदालतले झट्का थिएको छ । बिहिबार उच्च अदालतले अभिनेत्री कंगना रनौतको आफूविरुद्ध गीतकार जावेद अख्तरले दर्ता गरेको याचिकामाथि अदालतको कारवाहीमाथि रोक लगाउन पाउँ...
बलिउडमा खेलाडी कुमारको नामबाट परिचित अभिनेता अक्षय कुमारको ५४ वर्ष पुगेका छन् । ९ सेप्टेम्बर १९६७ मा अमृतसरमा जन्मिएका अक्षयको वास्तविक नाम राजीव ओम भाटिया हो । दमदार अभिनयबाट बलिउडमा...
मदालसा शर्मा अभिनेता मिथुन चक्रवर्तीकी बुहारी हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । त्यस्तै, रिल्स भिडियो पनि बताउँछिन् । उनका फोटोसुटहरुलाई फ्यानहरूले निकै मन पराउने गरेका छन् । ...
बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भटियाको निधन भएको छ । लामो समयदेखि बिरामी भएर मुम्बईस्थित हिरानन्दानी अस्पतालमा उपचार गराइरहेकी भटियाको बुधबार बिहान निधन भएको हो । उनको लामो...
बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिए । साथै...
बलिउडकी सुन्दरी ऐश्वर्या रायको बारेमा विभिन्न तथ्यहरु बाहिरिन्छन् जसले सामाजिक सञ्जालमा चर्चा पनि पाउँछ । उनको बारेमा केही रोचक तथ्यहरु पनि चर्चामा आइरहन्छन् जसमध्ये उनको कलेज पढ्दाको अर्को एक...
भोजपुरी स्टार अक्षरा सिंहले बिग बोस ओटीटीबाट बाहिरिएपछि शोको विषयमा विभिन्न खुलासा गरेकी छन् । उनले आफूलाई निकालिएकोप्रति प्रतिक्रिया जनाउँदै पूर्व योजना भएको बताइन् । अक्षरा सिंहले करण जौहर...
मुम्बई । बलिउड फिल्मका सेलिब्रेटी एक फिल्मका लागि करोडौँ पारिश्रमिक लिने गर्छन् । फिल्मको अलावा विज्ञापन पनि उनीहरूको आम्दानीको ठुलो श्रोत हुने गरेको छ । कहिले काहीँ त कलाकार फिल्मबाट...
हलिउडका चर्चित अभिनेता माइकल के विलियम्स निधन भएको छ । अभिनेता न्युयोर्क शहरमा रहेको आफ्नै अपार्टमेन्टमा मृत भेटिएका हुन् । ५४ बर्षीय अभिनेतालाई न्युयोर्क पुलिसले मृत अवस्थामा फेला...
भनिन्छ नि प्रेम लुकाउन सकिदैन । यस्तै, बलिउडका चर्चित सेलिब्रेटी छन् जो आफ्नो प्रेम सम्बन्ध लुकाउन चाहान्छन् तर जति नै कोसिस गरेपनि उनीहरुको अफेयरले चर्चा पाएरै छोड्छ । यस्तै, बलिउडका...
बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको गत सेप्टेम्बर २ मा हृदयाघातका कारण निधन भएको थियो । अल्प आयुमा भएको उनको निधनले सबैलाई स्तब्ध बनाएको छ । अहिलेसम्म...
तामिल चलचित्र ‘थाडम’ को हिन्दी रिमेकमा आदित्य रोय कपुरको अपोजिटमा युवा अभिनेत्री म्रुनाल ठाकुर देखिने भएकी छन् । यसअघि थुप्रै हिट चलचित्रमा काम गरिसकेकी ठाकुर यस चलचित्रमा प्रहरीको भूमिकामा...
हिन्दी फिल्म उद्योगमा यस्ता थुप्रै नायिका छन् जसले बलिउडमा कदम राख्ने बित्तिकै अत्यधिक नाम कमाए । यत्रतत्र उनीहरुकै अभिनयको चर्चा हुने गर्दथ्यो । तर कोही भने दुई चारवटा फिल्ममा अभिनय...
टिभीका चर्चित अभिनेता, बिग बस १३ का बिजेता सिद्धार्थ शुक्लाको निधनले उनका प्रशंसकलाई गहिरो आघातमा पारिदिएको छ । एकातिर सिद्धार्थ शुक्लाको परिवार र शहनाज गिल बेहोसीको अवस्थामा छन् भने सिद्धार्थकी...
मामा–भाञ्जाको जोडी – गोविन्दा र कृष्ण अभिषेकबीचको झगडा छिट्टै मिल्ला जस्तो छैन । यी दुईबीच झगडा भएको पनि तीन वर्ष बितिसकेको छ र उनीहरुले अहिलेसम्म आफ्नो मतभेद सुल्झाएका छैनन् ।...
अभिनेता अमिताभ बच्चन र अभिनेत्री परिणीति चोपडाको मुख्य भूमिका रहने फिल्म ‘उचाही’ को छायाँकन नेपालमा हुने भएको छ । फिल्मको सुटिङ नेपालको बिभिन्न लोकेशनमा हुने बताइएको छ । राजश्री प्रोडक्सनबाट निर्माण...
हृदयघातका कारण सेप्टेम्बर २ मा अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भयो । मृत्युपछि बिग बोसको १३ औँ सिजनबाट उनीसँग नजिकिएकी शहनाज गिलको पनि चर्चा भइरहेको छ । उनीहरु विवाहको तयारीमा समेत...
हलिउड फिल्म निर्माता तथा अभिनेत्री एन्जेलिना जोलीले अभिनेता ब्राड पिटसँग विवाह गर्दा परिवारको असुरक्षा हुन सक्ने भन्दै चिन्तित भएको बताएकी छन् । उनले पिटसँग वैवाहिक सम्बन्धमा रहँदा आफ्नो पूरा...
भनिन्छ नि कहिलेकाँही हाँसो मजाक गरेर बोलेका कुराहरु सत्यतामा बदलिन्छन् । हो यस्तै भयो, सिद्धार्थको मृत्युबारे गरिएको मजाक । कुनै समय उनको मृत्युलाई सुपरस्टार सलमान खानले मजाक गरेका थिए ।...
भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री अक्षरा सिंह बिग बोस ओटीटीमा प्रतिष्पर्धीको रुपमा रहेकी छन् । अक्षरा भोजपुरी फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । तर, उनी विवादमा भने सधैं आइरहन्छिन् ।...