भारतीय मनोरञ्जन क्षेत्रका नक्षत्र सिद्धार्थ शुक्लाको मृत्युपछि बलिउडमा केही कलाकारले सेलिब्रेटीको मृत्युलाई तमाशाको रुपमा मात्रै लिइएको आरोप लगाएका छन् । स्ट्याण्ड अफ कमेडियन तथा युट्युबर जाकिर खानले इन्स्टाग्राममा एउटा पोस्ट् गरे । जसमा लेखिएको
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको पोनोग्राफी प्रकरणमा फसेपछि शिल्पामाथि धेरै प्रकारका प्रश्नहरु उठाइएको छ । राजको विवादाले शिल्पाको व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर परेको...
मुम्बईको ओशिवारामा सिद्धार्थ शुक्लाको अन्तिम संस्कार हुँदैछ । आफ्नो सबैभन्दा विशेष साथीको अन्तिम संस्कारका लागि शहनाज गिल पुगेकी छिन् । शहनाज गिल समाधि स्थलमा पुगेका तस्बिर सार्वजनिक भएका...
बलिउड अभिनेता शक्ति कपुरको आज जन्मदिन परेको छ । फिल्ममा भिलेन भुमिका निर्वाह गर्न सक्कली नाम परिवर्तन गरेका उनी ७० वर्ष पुगेका छन् । आफ्नो जोस जागर अहिले पनि युवा...
एसिड आक्रमणबाट बाँचेकी बालाको सहयोगका लागि दीपिका अघि सरेकी छिन् । बालाले फिल्म ‘छपाक’ मा दीपिकासँगै काम गरेकी थिइन् । युपीको बिजनौर बस्ने बालाको किड्नी प्रत्यारोपण हुँदैछ र यसमा...
यतिबेला ‘ओ माई गड २’ को सुटिङ चलिरहेको छ । अगस्ट १ मा अभिनेता पंकज त्रिपाठीले मुम्बईमा यसको सुटिङ गरेका थिए । यस सामाजिक कमेडी फिल्ममा पंकजबाहके अक्षयकुमार र यामी...
अभिनेता अर्मान कोहलीलाई यस हप्ताको सुरुमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनको मुम्बई स्थित घरमा छापा मारेपछि पक्राउ गरेको थियो । अन्धेरीस्थित उनको घरबाट एजेन्सीले एक ग्राम कोकिन फेला पारेको...
अभिनेता सिद्धार्थ शुक्लाको बिहीबार हृदयघातका कारण निधन भयो । उनको मुम्बईस्थित कुपर अस्पतालमा मृत्यु भएको हो । ४० वर्षका शुक्ला टेलिभिजन उद्योगका चर्चित अभिनेता थिए । उनले बिग बोसको १३...
अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण ४० वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार मुम्बईस्थित कुपर अस्पतालमा मृत्यु भएको हो । सिद्धार्थ शुक्लाको निधनपछि बलिउड स्तब्ध भएको छ ।...
५४ वर्ष दिलिप कुमारसँग बिताएकी सायरा बानोका लागि अब सास फर्ने पनि मुश्किल भइरहेको छ । दिलिप कुमार बितेको लगभग दुई महिना बितिसकेको छ तर उनी पतीबियोगमा छिन् । यसको...
बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा गत महिना पोर्न फिल्म निर्माण तथा प्रसारण गरेको अभियोगमा जेल परे । कुन्द्रा जेल परेसँगै उनीसँग जोडिएका विभिन्न मामिलाहरु...
गायक तथा र्‍यापर हनी सिंहकी श्रीमती शालिनी तलवारले घरेलु हिंसाको मुद्दामा सुनुवाइको क्रममा भावुक बनेकी छन् । गत अगस्ट ३ मा शालिनीले हनी सिंहले उनीमाथि लामो समयदेखि घरेलु हिंसा...
पछिल्ला केही वर्षमा भारतीय चलचित्र उद्योगभित्रको विभिन्न नकारात्मक कुराहरु बाहिर आउन थालेको छ । जसमध्ये लागुपदार्थ दुर्व्यसनी सबैभन्दा चर्चित बनेको विषय हो । सेलिब्रेटीले लागुपदार्थ सेवन गर्ने गरेको खुल्दै आएको...
बलिउड अभिनेत्री कंगना रनौतले सन् २००९ मा ‘राजः द मिस्ट्री कन्टीन्यूज’ मा अभिनेता अध्ययन सुमन र इमरान हाशमीसँग मुख्य भूमिका निभाएकी थिइन् । उक्त फिल्मको सुटिङभन्दा पहिले सन् २००८...
बिग बोस ओटीटीमा अभिनेत्री शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी र राकेश बापतको जोडीले धेरैको मन जितेको छ । बिग बोसको हरेक एपिसोडमा प्रतिष्पर्धीहरु बीचको केमेस्ट्री सबैभन्दा धेरै हाईलाइटमा आउने...
अभिनेत्री तथा टेलिभिजन प्रस्तोता शिवानी डान्डेकरले आफ्नो शरीरमा प्रेमी तथा बलिउड अभिनेता तथा निर्देशक फहरान अख्तरको ट्याटू खोपेकी छिन् । जन्मदिनको उपहारको रुपमा शिवानीले फहरानको नामको ट्याटू आफ्नो घाँटीमा...
ग्लोबल आइकन प्रियंका चोपडालाई फिल्म सुटिङका क्रममा आँखीभौँमा चोट लागेको छ । उनको आँखीभौँमा हलिउड फिल्म 'सिटाडेल'को सुटिङका क्रममा चोट लागेको हो । फिल्म सेटमा एउटा सिनको सुटिङमा उनको...
बिग बोस ओटीटीमा यसपटक रोचक नाटक मञ्चन भइरहेको छ । साथै, ग्ल्यामर पनि यसपटकको शोमा उत्तिकै देखिन्छ । शोकी प्रतिस्पर्धी गायिका नेहा भसीनले सुरुदेखि नै प्रतिक सहजपालसँग...
बलिउड फिल्मको रिलको प्रेम कहानीका जोडी अभिनेत्री दीपिका पादुकोण र रणबीर कपूर वास्तविक जीवनमा पनि प्रेममा परेका थिए । दीपिका र रणबीर एकअर्काको प्रेममा पागल भएका थिए । दीपिकाले...
बलिउड अभिनेता अरबाज खानले आफ्नी पूर्व पत्नि तथा अभिनेत्री मलाइका अरोरामाथि कहिल्यै शंकाको दृष्टि नराखेको बताएका छन् । सम्बन्धविच्छेदपछि मिडियालाई अन्तरवार्ता दिने क्रममा अरबाजले मलाइका र उनको सम्बन्धको बारेमा...
बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफी मामिलामा १ महिनाभन्दा बढी समयदेखि जेलमा छन् । उनलाई १९ जुलाईमा मुम्बई क्राइम ब्रान्चले पोर्नोग्राफी मामिलामा पक्राउ गरेको थियो । यो घटनापछि...
अमिताभ बच्चनको बडीगार्ड रहेका मुम्बई प्रहरीका हेड कन्सटेबल जितेन्द्र शिन्देको सरुवा भएको छ । जितेन्द्रले अमिताभ बच्चनसँग वार्षिकरुपमा १.५ करोड भारतीय रुपैयाँ तलब बुझेको आरोप लागेपछि उनको सरुवा...
टीएमसीकी सांसद तथा नायिका नुसरत जहां आमा बनेकी छिन् । नायिकाले छोरा जन्माएकी छिन् । नुसरतलाई २५ अगस्टको राती कोलकाताको नियोसिया अस्पताल भर्ना गरिएको थियो । अभिनेता यश दासगुप्ताले नुसरतलाई...
बलिउड अभिनेता अभिषेक बच्चनलाई फिल्मको सेटमा चोट लागेको छ । उनको हात भाँच्चिएको छ जसका कारण उनको शल्यक्रिया गर्नुपरेको छ । अभिषेक बच्चनले इन्स्टामा आफ्नो फोटो सेयर गरेर चोट लागेको...
मुम्बई । बलिउड फिल्मले नयाँ रेकर्ड बनाउँछ । चाहे यो बक्स अफिसको कमाई होस् वा थिएटरमा लामो समय प्रदर्शन भएर । फिल्मले रेकर्ड बनाएको छ नै बलिउडका सेलिब्रेटीले पनि बिभिन्न...
५६ वर्षीय अभिनेता प्रकाश राजले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेका छन् । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो । सो...
केही दिन अगाडि भोजपुरी अभिनेत्री त्रिशाकर मधुको एमएमएस (एक निजी भिडियो) लिक भएको थियो । जसको कारण उनी सबैतिर आलोचित भएकी थिइन् । त्यो मामिला नसेलाउदै अर्की अभिनेत्री प्रियंका पण्डितको...
सर्वाधिक चर्चित फिल्म ‘कञ्चना–३’ की अभिनेत्री तथा रसियन मोडल एलेक्जेन्ड्रा दीजाभीको शव फेला परेको छ । दीजाभीको शव गोवास्थित फ्ल्याटमा भेटिएको हो । उनी उक्त फ्ल्याटमा आफ्ना प्रेमीसँग बस्दै...
कंगना रनौत अभिनित फिल्म ‘थलाइवी’ १० सेप्टेम्बरमा रिलिज हुने भएको छ । कोरोना भाइरस महामारीका कारण यसअघि पटक–पटक यो फिल्मको रिलिज मिति सरेको थियो । कंगनाले फिल्मको नयाँ पोस्टर...
हिजो राती अमिताभ बच्चन आफ्नी छोरी श्वेता बच्चनसँग लीलावती अस्पताल बाहिर देखिए । उनको फोटो सोसल मिडियामा भाइरल भएपछि प्रशंसकले अमिताभलाई नै केही भएको हो कि भनेर विभिन्न अड्कलबाजी गरे...
अभिनेता सलमान खान अहिले रसियामा छन् । फिल्म ‘टाइगर ३’ को सुटिङका लागि उनी शुक्रबार त्यहाँ पुगेका हुन् । २०१२ मा रिलिज हिट फिल्म ‘टाइगर’ को तेस्रो सिक्वेलको रुपमा यो...
स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतका तीन दिदीहरुका लागि रक्षाबन्धन कठिन बनिदियो किनकी उनीहरुले राखी लगाइदिने भाइ अब यस दुनियाँमा छैनन् । यस्तोमा अभिनेताकी दिदी श्वेता सिंह किर्तिले भाइसँगका आफ्ना बाल्यकालका...
बलिउडका अभिनेता शत्रुघ्न सिन्हाको ट्वीटर अकाउन्ट शनिबार बेलुका ह्याक भएको छ । ह्याकरले अकाउन्ट ह्याक गरेपछि ह्याकरले यसलाई शत्रुघ्नको सट्टा स्पेस एक्सका संस्थापक एलन मस्कको नाम दिएका छन् । प्रोफाइल...
दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवी ६६ बर्ष पुगेका छन् । २२ अगष्ट अर्थात आज उनले आफ्नो ६६ औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । उनका फ्यान भारतमा मात्र नभएर विश्वभर रहेका छन् ।...
हलिउड नायिका एन्जेलिना जोलीले इन्स्टाग्राममा डेब्यू गरेकी छिन् । नायिकाले इन्स्टामा डेब्यू गरेर अफगानिस्तानकी एक किशोरीको पत्रलाई आफ्नो पहिलो पोस्टको रुपमा सेयर गरेकी छिन् । उनले अफगानिस्तानी किशोरीले पठाएको पत्रलाई...
सामाजिक सञ्जाल मिडियाकी इन्फ्लुएन्सर तथा बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी जावेदले आफ्ना परिवारले आफूलाई पोर्न स्टार को संज्ञा दिएको बताएकी छन् । बिग बोस ओटीटीबाट एलिमिनेट भएपछि उर्फीले दिएको...
बलिउड नायक अर्जुन कपुरले इन्डिया टडे ई–माइन्ड रक्स २०२१ मा भाग लिए । सेसन फिक्चर पर्फेक्ट : अन कम्प्लिटिङ अ डिकेड इन फिल्म्स एण्ड बडी पोजेटिभिटीमा अर्जुन कपुरले बडी शेमिङ र...
सलमान खान र कट्रिना कैफ आफ्नो फिल्म टाइगर थ्रीका लागि रुस प्रस्थान गरेका छन् । यी दुईलाई मुम्बई विमानस्थलमा देखिए । यो क्रममा विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले...
सन् २०१८ मा फिल्म लवयात्रिबाट बलिउडमा प्रवेश गरेकी नायिका वरिना हुसैनको फिल्मी करियर खासै राम्रो चल्न सकेन । आफ्ना ज्वाईं आयुष शर्मासँग सलमान खानले वरिनालाई लञ्च गरेका थिए । तर...
बलिउड विश्वको दोस्रो ठूलो फिल्म उद्योग मानिन्छ । यहि उद्योगमा प्रडक्सन डिजाइनर तथा आर्ट डिरेक्टरको काम गर्ने अन्जन गजुरेलले आर्ट डिरेक्टर युद्धमा होमिएको सिपाही जस्तो भएको बताएका छन् । हालै...
भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ । त्रिशाकरले भिडियो लिक भएपछि आक्रोश पोख्दै एमएमएस...