काठमाडाैँ । नाइजेरियामा ‘अबिन अल–अजाबिन जाज्जाउ’ (द वन्डर अफ जारिया) का रूपमा चिनिएका महमुद सादिस बुबाको चर्चा गत महिना सुरु भएको थियो, जब उनको अल प्रोग्रेसिभ कांग्रेस (एपीसी) पार्टीको उम्मेदवार छनोटको भिडियो सामाजिक सञ्जालमा भाइरल
उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत हाथरस जिल्लाको सिकन्दराराऊ कोतवाली क्षेत्रमा एक युवक प्रेमिकाकासँग विवाह गर्ने माग राख्दै मोबाइल टावरमा चढेका छन् । प्रहरीका अनुसार करिब दुई घण्टाको प्रयास र...
बेइजिङ । चीनमा एक जना किसानको मूत्राशयबाट ३ पाउन्ड तौल भएको पत्थरी निकालिएको छ । पुग्दा चीनको पश्चिम गुवाङडोङको लङताङ शहरका ५६ वर्षीय किसान चेन (छद्मनाम)को वर्षौँदेखि असह्य पीडा र...
काठमाडाैँ। लोकप्रिय टेलिग्राम च्यानल ‘मास’ ले हालै मस्कोका एक दम्पतीको अनौठो कथा सार्वजनिक गरेको छ, जसले आफ्नी किशोरी छोरीको गम्भीर बिरामी पत्ता लगाउन डेढ वर्षभन्दा बढी समयदेखि प्रयास गरिरहेका थिए। आमाका...
डालस । डालसस्थित एक बायोटेक कम्पनीले पूर्ण रूपमा ‘कृत्रिम अण्डा’ विकास गरेको दाबी गरेको छ, जसको सहयोगमा विभिन्न प्रजातिका चराहरू कोरल्न सकिनेछ। यस प्रविधिले सैद्धान्तिक रूपमा लोप भइसकेका चराका प्रजातिहरूलाई...
काठमाडाैँ। याङ्त्से र जियालिङ नदीको सङ्गमस्थलमा अवस्थित चीनको हलचलले भरिएको चोङकिङ सहरको सबैभन्दा घना बस्ती भएको क्षेत्रमा निर्माण गरिएको ‘द क्रिस्टल’ चिनियाँ मापदण्ड अनुसार पनि अहिलेसम्मकै सबैभन्दा महत्त्वाकाङ्क्षी वास्तुकला परियोजनाहरूमध्ये...
काठमाडौँ । भारतमा चर्को घाम र तातो हावाका कारण जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ । गर्मीबाट बच्न मानिसहरूले विभिन्न घरेलु उपायहरू अपनाइरहेका छन् । भारतीय मौसम विभागले उत्तर प्रदेशका...
टोकियो । संसारमा खानपिनका अनेकौँ अनौठा परिकारहरू छन्, जसमध्ये जापानको ‘जिबाची सेन्बेई’ अहिले विश्वभर चर्चामा छ। सन् २०१० को दशकको मध्यतिर यो खाजा पहिलो पटक सञ्चारमाध्यमहरूको हेडलाइन बनेको थियो। ओमाची सहरका रैथाने...
बेइजिङ । चिनियाँ अभिनेता होउ सियाङको बाल्यकाल जस्तै देखिने युवावस्थाको रूप हालै चीनमा निकै चर्चाको विषय बनेको छ। ४० वर्षीय यी अभिनेता र उनकी दुलहीको विवाह भएको धेरै वर्षपछि उनीहरूको तस्बिर सामाजिक...
बेइजिङ । विजय वा शान्तिको प्रतीकका रूपमा प्रयोग गरिने बुढी र चोर औँला फैलाएर देखाइने ‘भी’ आकारको इसारा अन्तर्राष्ट्रिय पप संस्कृतिको हिस्सा बनेको छ। तर, उच्च गुणस्तरका क्यामरा र उन्नत एआई...
सेभिया । स्पेनको सेभिया क्षेत्रस्थित गेल्वेसमा रहेको ‘सुशी तोरो’ रेस्टुरेन्टले अघाउञ्जेल खान पाइने अफरमा धेरै खाएर रेस्टुरेन्ट परिसरमै बान्ता गर्ने ग्राहकलाई अतिरिक्त शुल्क लिने निर्णय गरेको छ। पछिल्ला महिनाहरूमा धेरै खाएकै कारण...
बेइजिङ । लामो वा अग्लो खप्पर हुनुलाई पनि कुनै दिन सुन्दरताको मानक मानिएला भनेर कसैले सोचेको थिएन, तर अहिले चीनमा यस्तै अनौठो ट्रेन्ड चलेको छ। ‘हाई स्कल’ नाम दिइएको यो फेसनका कारण...
वुक्सी । नदीको बिचबाट जाने झोलुङ्गे सडक र पहाडका अग्ला चुचुराहरूमा बनाइएका स्काई हाइवेका कारण चीनको पूर्वाधार निर्माणले विश्वलाई नै चकित पार्दै आएको छ। तर, चुनौतीपूर्ण सडकको कुरा गर्दा दक्षिण-पश्चिम...
मोनाको । युरोपेली मुलुक मोनाकोमा विश्वकै सबैभन्दा महँगो आवासीय अपार्टमेन्ट खरिद–बिक्रीको नयाँ रेकर्ड कायम भएको छ। युक्रेनका सबैभन्दा धनी व्यक्ति रिनात अख्मेतोभको होल्डिङ कम्पनी सिस्टम क्यापिटल म्यानेजमेन्ट (एससीएम) ले मोनाकोको ले रेन्जो...
काठमाडौँ । स्वयंवर सकेर बेहुलासँग पोज–पोजमा फोटो खिचाएसँगै बेहुली आफ्नो परिवारसहित गायब भएको घटना प्रकाशमा आएको छ । भारतको राजस्थान राज्यको कोटास्थित बोरखेडा क्षेत्रमा यस्तो घटना भएको हो । भारतीय सञ्चारमाध्यमका...
केपटाउन । दक्षिण अफ्रिकामा एक सन्त्रासपूर्ण घटना सार्वजनिक भएको छ, जहाँ प्रहरीले बेपत्ता भएका ५९ वर्षीय एक व्यवसायीलाई खाएको आशंकामा १५ फिट लामो गोहीलाई हेलिकप्टरमार्फत एयरलिफ्ट गरेको छ। पोस्टमार्टमका क्रममा...
बेइजिङ । चीनका युवापुस्तामाझ अचेल एउटा नयाँ र अचम्मको लहर देखापरेको छ, जहाँ मानिसहरू आफ्ना पूर्वप्रेमी वा प्रेमिकासँगका यादहरूलाई ताजा राख्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहारा लिइरहेका छन्। युवाहरूले विशेष एआई...
मस्को । रुसमा समलिङ्गी, द्वयलिङ्गी तथा ट्रान्सजेन्डर (एलजीबीटी) आन्दोलनलाई अतिवादी घोषणा गर्दै पूर्ण प्रतिबन्ध लगाइएको छ। यसैसँग सम्बन्धित कुनै पनि प्रचारप्रसार वा गतिविधिमा संलग्न हुनुलाई त्यहाँ गम्भीर कानुनी अपराध मानिन्छ। यस...
स्टकहोम । एआई च्याटबोटहरूलाई झुक्याउनका लागि सिर्जना गरिएको ‘बिक्सोनिमनिया’ नामक नक्कली आँखाको रोगले प्रविधि मात्र होइन, मानिसहरूलाई समेत भ्रममा पारेको छ। सन् २०२४ मा स्वीडेनको युनिभर्सिटी अफ गोथेनबर्गकी अनुसन्धानकर्ता अल्मिरा ओस्मानोभिक...
सोल । प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगसँगै यसका जोखिमहरू पनि सतहमा आउन थालेका छन्। हालै दक्षिण कोरियामा एक व्यक्तिले रमाइलोका लागि एआई प्रयोग गरी बनाएको एउटा तस्बिरले उनलाई...
एजेन्सी । हाल जानकारीमा रहेकामध्ये सबैभन्दा ठुलो समूहमा रहेका चिम्पान्जीहरू पछिल्लो समय घातक आपसी द्वन्दमा संलग्न भएका छन् । मानव प्रजातिमा देखिने गृहयुद्धजस्तै उनीहरू पनि दुई ठुला समूहमा विभाजित भएका छन् ।...
नयाँ दिल्ली । भारतको बुलन्द सहर जिल्लाको खुर्जा क्षेत्रमा जन्मदिनको रमाइलो एकै छिनमा त्रासदीमा परिणत भएको छ । जन्मदिन केक अनुहारमा दल्दिएको रिसमा एक व्यक्तिले आफ्नै तीन जना साथीलाई गोली हानेर हत्या...
काठमाडौँ । पानी वा रसायनबिना आगो निभाउने एक रोचक प्रविधिको विकास गरिएको छ । सोनिक फयर टेक नाम गरेको कम्पनीको पेटेन्टमा रहेको यो प्रविधिले कम आवृत्तिको ध्वनि तरंग प्रयोग गरेर आगो निभाउने...
सन् २०१८ मा एक महिला आफ्ना दुई वर्षीय जुम्ल्याहा छोराको पिताका बारेमा जान्नका लागि कोलम्बियाको नेशनल युनिभर्सिटीमा ‘लेबोरेटरी अफ पपुलेसन जेनेटिक्स एन्ड आइडेन्टिफिकेशन’मा पुगिन् । लेबोरेटरीले बच्चाको पिताका बारेमा जान्नका लागि...
काठमाडाैँ । फ्रान्सको मौसम पूर्वानुमान सेवा प्रदायक मितियो फ्रान्सले पेरिसको तापक्रमसँग सम्बन्धित अनलाइन सट्टेबाजी जित्न मौसम स्टेसनको सेन्सरमा छेडछाड गरिएको हुन सक्ने आशङ्का गरेको छ। यो घटना चाल्र्स डे गौल...
विस्कन्सिन । डाह र इर्ष्याले मानिसलाई कतिसम्म निच कार्य गर्न उक्साउँछ भन्ने एउटा उदाहरण अमेरिकाको विस्कन्सिन विश्वविद्यालयमा देखिएको छ। आफ्नो सहकर्मीले पाएको पदोन्नतिबाट रुष्ट बनेका एक ल्याब कामदारले विष प्रयोग...
चिआपस । तस्बिरलाई आकर्षक बनाउन सामाजिक सञ्जालमा फिल्टर र इडिटिङ टुसको प्रयोग सामान्य भइसकेको छ। तर, मेक्सिकोमा घटेको एउटा पछिल्लो घटनाले यो डिजिटल मोह कतिसम्म घातक हुन सक्छ भन्ने देखाएको...
बेइजिङ । आफ्नो सन्तान गुमाउनुको पीडा आमाका लागि संसारकै सबैभन्दा ठुलो बज्रपात हो। यही पीडाबाट ८० वर्षीया वृद्ध आमालाई बचाउन चीनमा एउटा परिवारले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को साहारा लिएर एउटा...
अंकारा । पूर्वी टर्कीको बिङ्गोल प्रान्तस्थित कार्लीओभा जिल्लामा भर्खरै हुजुर पार्टीको अध्यक्ष नियुक्त भएका ओर्हान अभ्ची अहिले आफ्नो राजनीतिक एजेन्डाका कारण नभई आफ्नै जुँगाका कारण विश्वभर भाइरल बनेका छन्। उनको...
एम्सटरडाम । प्रेममा परेर पार्टनरको नाम वा संक्षिप्त अक्षरको ट्याटु खोप्ने चलन सामान्य भए पनि नेदरल्याण्ड्समा एक महिलाले भोगेको हिंसाको कथाले संसारलाई स्तब्ध बनाएको छ। एक नियन्त्रणमुखी र हिंस्रक पुरुषले...
नयाँ दिल्ली । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो विकासले अहिले विश्वभरका बौद्धिक कामदारहरूमा त्रास फैलाइरहेका बेला अब शारीरिक श्रम गर्ने मजदुरहरूको रोजगारी पनि संकटमा परेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा...
डालियान । चीनको डालियानमा एक व्यक्तिले आफ्नो घाँटीमा १२ सेन्टिमिटर लामो धातुको चपिस्टिक ८ वर्षसम्म बोकेर बाँचेको एउटा पत्याउनै नसकिने घटना सार्वजनिक भएको छ। धेरैजसो मानिसका लागि घाँटीमा सानो कसिङ्गर...
उत्तर प्रदेश । भारतको उत्तर प्रदेशस्थित पीतमपुर गाउँका १३ वर्षीय बालक अमितको एउटा दुखद र अकल्पनीय घटनाले यतिबेला पूरै देशलाई स्तब्ध बनाएको छ। सर्पले टोकेपछि अस्पताल लैजानुको साटो परिवारले धामीझाँक्रीको...
साइबेरिया । रुसको साइबेरियाली क्षेत्र याकुतियामा चिसो कति खतरनाक हुन्छ भन्ने कुरा हालैको एउटा पत्याउनै नसकिने घटनाले पुष्टि गरेको छ। मार्च महिना लागे पनि यहाँको तापक्रम राती माइनस २० डिग्री...
एजेन्सी । विश्वभरका कम्पनीहरूले बुढ्यौली सुस्त बनाउने औषधि बनाउने आशमा अर्बौँ डलर लगानी गरिरहेका छन् । तर नियामक अनुमति लिन सबैले समस्या भोगिरहेका छन् । मान्छेमा यो प्रयोग सफल हुन...
काठमाडौँ । मेक्सिकोमा मोनिका डेयानिरा क्याब्रेरा बराजस नाम गरेकी २६ वर्षिय महिलालाई एक महिनासम्म लगातार खोकी लागिरह्यो । एक्सरेबाट समस्या पत्ता लाग्छ कि भन्ने उनको सोच थियो । तर, एक्सरेमा...
हेफेई । केही वर्षयता चीनका विभिन्न कम्पनीहरूले आकाशमा एकैसाथ हजारौं ड्रोन उडाएर विश्व कीर्तिमान तोड्ने होडबाजी गरिरहेका छन्। यसै क्रममा गत फेब्रुअरी ३, २०२६ मा चीनको अनहुई प्रान्तस्थित हेफेई सहरमा अहिलेसम्मकै...
काठमाडौँ । शताब्दीयौँदेखि करोडौँ क्रिश्चियन धर्मावलम्बीहरूले जिसस क्राइस्टसँग केही बेर मात्र भए पनि कुराकानी गर्ने सपना देख्दै आएका छन्। मानिसको यही आध्यात्मिक तृष्णालाई सम्बोधन गर्ने भन्दै ‘जस्ट लाइक मि’ नामक एक टेक...
कम्पाला । युगाण्डाका सेना प्रमुख जनरल मुहूजी काइनेरुगाबाले टर्कीसँग दुई वटा अनौठा माग राखेका छन् । उनले टर्कीलाई १ अर्ब डलर दिने र देशकै सबैभन्दा सुन्दर महिलालाई आफूसँग विवाहका लागि सुम्पिनुपर्ने...
बेइजिङ । चीनको सिनजियाङ प्रान्तस्थित मारलबेक्सी काउन्टीमा एउटा पत्याउनै नसकिने घटना सार्वजनिक भएको छ। गुडिरहेको ट्रकको पछाडि एक महिला खतरनाक तरिकाले झुण्डिएको देखेपछि मोटरचालकहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले ट्रक...
वुहान । चीनको वुहान प्रान्तमा एकै पटकमा सयभन्दा बढी स्वचालित रोबोट्याक्सी अचानक बन्द हुँदा यात्रुहरू समस्यामा परेको घटना बाहिर आएको छ । घटना मार्च ३१ को रातिको हो । स्थानीय...