सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

रोचक

अग्नि नियन्त्रकले काम गरेको हेर्न युवकले लगाए आफ्नै घरमा आगो

काठमाडौँ । मानिसहरूका अनौठा रुचिहरू हुन्छन् । बेलयातमा यस्तै रुचिका कारण एक युवकले जेल सजाय नै पाएका छन् ।  ती युवकलाई अग्नि नियन्त्रक असाध्य मन पर्ने, त्यही अग्नि नियन्त्रकहरुलाई हेर्नका लागि उनले आफ्नै घरमा एक रातमा