मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रोचक

गिनिज बुकमा नाम लेखाउने विश्वकै जेठो परेवाको निधन

काठमाडौँ । सामान्यतया ढुकुर र परेवाहरूको औसत आयु २० वर्षको हाराहारीमा हुने गर्दछ। तर सुगर नामको एउटा सेतो परेवाले भने आफ्नो प्रजातिको औसत आयुभन्दा दोब्बरभन्दा बढी बाँचेर विश्वलाई नै चकित तुल्याएको छ। सन् १९८१ जुन २३