आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई

वासिङ्टन डीसी । अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले आफ्नो इन–हाउस ब्राउजर लन्च गर्ने योजना बनाएको छ । द इन्फर्मेशनको रिपोर्टअनुसार यो ब्राउजर ओपनएआईको च्याटबटसँग एकीकृत हुनेछ,  प्रयोगकर्ताहरूलाई अझ राम्रो र सही जवाफ दिनेछ ।...