नयाँ दिल्ली । भारतीय रकेट वैज्ञानिक वी. नारायणन भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का नयाँ अध्यक्ष हुने भएका छन् । नारायणनलाई मंगलबार अन्तरिक्ष विभागको सचिवमा नियुक्त गरिएको थियो । नारायणनले वर्तमान इसरो प्रमुख एस. सोमनाथको
काठमाडौं । फेसबुक तथा इन्स्टाग्रामलाई फ्याक्ट चेकर्सबाट छुटकरा मिलेको छ । मेटाले फेसबुक र इन्स्टाग्राममा स्वतन्त्र तथ्य जाँचकर्ताको उपयोग बन्द गरेको छ भने त्यसको साटो एक्स शैलीमा ‘कम्युनिटी नोट्स’राख्ने तयारी...
लस एञ्जलस । टाइमकेटलले लस भेगासमा आयोजित कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस २०२५) मा यसै हप्ता आफ्नो नयाँ डब्ल्यू४ प्रो एआई दोभासे इयरबडहरू लन्च गरेको छ । एआईबाट चल्ने यी इयरबडहरू...
नयाँ दिल्ली । अमेरिकी खर्बपति व्यापारी एलन मस्कलाई भारतमा झट्का लागेको छ । मस्कको स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंक भारतमा छिर्ने तयारीमा थियो । तर त्यसअघि नै सरकारको एउटा प्रश्नले सम्पूर्ण...
काठमाडौँ । मंसिर अन्तिम साता मौसमी अवस्था र प्रणालीको बारेमा भविष्यवाणी गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भयो । https://mfd.gov.np/ नामको उक्त डोमेन तीन साता भइसक्दा पनि...
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले आत्महत्याको जोखिममा रहेका बिरामीहरूको पहिचान गर्न चिकित्सकहरूलाई मद्दत गर्न सक्ने नयाँ अनुसन्धानले देखाएको छ । यसले नियमित चिकित्सा प्रक्रियाहरूमा आत्महत्या रोकथामका प्रयासलाई सुधार्न सघाउने...
सिङ्गापुर । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने तथा...
न्युयोर्क । स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौँ उडान परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ ।आगामी उडान परीक्षणले महत्त्वपूर्ण स्तरवृद्धि गर्नेछ । स्पेसएक्सका अनुसार, स्टारशिपले माथिल्लो चरणमा योजनाबद्ध अपग्रेडको...
सान फ्रान्सिस्को । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि पहल थालेको छ । जसअनुसार कम्पनीले सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको जनाएको छ । ...
वासिङ्टन डिसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले विगतमा छुटमा आइफोन बेच्ने गरेको थिएन । तर, पछिल्लो समय स्थानीय ब्रान्डहरूसँग प्रतिस्पर्धा चर्किएपछि एप्पलले चिनियाँ बजारमा छुटमा आइफोन बेच्न थालेको छ...
बेइजिङ । चीनले विश्वमा सबैभन्दा छिटो दौडिने रेलको प्रोटोटाइप अर्थात् नमुना सार्वजनिक गरेको छ । चीनको यातायात मन्त्रालयका अनुसार डिसेम्बर २९ मा बेइजिङमा सार्वजनिक गरिएको सीआर४५० अधिकतम ४५० किमी प्रति...
न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सौर्य अन्वेषण यान पार्कर सोलार प्रोब सूर्यको अहिलेसम्मकै निकटमा पुग्न सफल भएको छ । आफ्नो यो यान सूर्यको निकटमा पुगेर पनि सुरक्षित रहन सफल...
लस एन्जलस । नासाको ‘पार्कर सोलार प्रोब’ले मङ्गलबार सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम गरेको छ । यो अन्तरिक्ष यान मङ्गलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल (लगभग ६.१...
काठमाडौँ । यो स्मार्टफोनको जमाना हो । तर पनि केही मानिसहरू किन डम्बफोन अर्थात् फिचर फोनतिर फर्किरहेका छन् ? डिजिटल संसारबाट भाग्ने चाहना मात्रै हो कि यसका अन्य कारणहरू छन्...
पाटन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट (नामी)ले बुधबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष पाँचौँ...
न्यूयोर्क । अन्तरिक्षमा एउटा विशाल जलाशय फेला परेको छ । यसको आकार पृथ्वीमा रहेका महासागरहरू भन्दा १४० खर्ब गुणा ठुलो भएको बताइएको छ । यो जलाशय सुपरम्यासिभ ब्ल्याक होलको नजिक...
तेहरान । पछिल्लो समय इरान केही लचिलो बन्दै गइरहेको छ । इन्टरनेटमा कडा प्रतिबन्ध र विभिन्न मामिलामा कडा कानुन लगाउने भनेर देश चिनिएको इरान अहिले नम्र बनेको छ । केही...
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को एउटा यान सूर्यलाई अहिलेसम्मकै निकटबाट नियाल्ने कोसिसमा छ । पार्कर सोलार प्रोब सूर्यको बाहिरी वातावरणमा पुग्ने कोसिसमा रहेको समाचारमा उल्लेख छ । ...
वासिङटन डीसी । यतिबेला संसारको सबैभन्दा धनी व्यक्ति हुन् अमेरिकी खर्बपति व्यापारी एलन मस्क । तर पनि पैसा कमाउने उनको भोक अझै पनि मेटिएको छैन । मस्कले ट्विटरलाई किनेर...
नयाँ दिल्ली । माथि चित्रमा देखिएको जस्तै अन्डा आकारको संरचना भविष्यमा अन्तरिक्षमा अन्तरिक्षयात्रीहरूको घर बन्ला त ? ह्याब–१ अर्थात् ह्याबिटाट–१ भारतीय अन्तरिक्ष एजेन्सी इसरोको पहिलो ‘एनालग मिशन’ हो । भारतीय...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले लागू गरेको कानुनलाई अस्थायी रूपमा रोक्न टिकटकले त्यहाँको सर्वोच्च अदालतलाई आग्रह गरेको छ । टिकटकले अदालतलाई जनवरी ६ सम्ममा यस विषयमा निर्णय गर्न...
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले अर्को एउटा अपरेटिङ सिस्टम ल्याएको छ । कम्पनीले एक्सटेन्डेड रियालिटी (एक्सआर) र स्मार्ट ग्लासेजका लागि भने एन्ड्रोइड एक्सआर तयार पारेको हो । यसमा...
काठमाडौँ । तपाईं सामाजिक सञ्जाल कत्तिको चलाउनुहुन्छ ? अहिले उपलब्ध सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, एक्स आदि राम्रो लाग्दैन भने तपाईंका लागि खुसीको खबर छ । भर्खरै मात्र मोजी नामक नयाँ...
काठमाडौँ । विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई दस सेप्टिलियन वर्ष (१०,००,००,००,००,००,००,००,००,००,००० वर्ष) लाग्ने समस्या मात्र पाँच मिनेटमा समाधान गर्न सक्ने एउटा चिप गुगलले लन्च गरेको छ । यो क्वान्टम कम्प्युटिङको क्षेत्रमा फरक...
काठमाडौँ । प्रविधि कम्पनी जुनेली इंक प्रालिले आफ्नो फ्याल्गसिप पोडक्क ३६० कोर बैंकिङ सिस्टममा भारी छुटको घोषणा गरेको छ । ‘१०० डेज फर १०० ग्राहक योजना’ मार्फत कम्पनीले मंसिर २४...
वासिङ्टन । अपिल खारेज भएपछि भिडियो एप टिकटक आगामी दिनहरूमा अमेरिकामा प्रतिबन्धित हुन सक्ने खतरा बढेको छ। टिकटकमा प्रतिबन्ध लगाउनुले लाखौँ अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भन्दै संघीय अदालतमा आफ्नो...
काठमाडौँ । शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक भएको घोषणा सामसङ नेपालले गरेको छ । इन्टरफेसको प्रत्येक...
काठमाडौँ । स्मार्टफोनको लत आजको समयमा सबैभन्दा ठुलो लत बनेको छ । यो अन्य कुनै नशा वा कुलत भन्दा कम छैन । यसबाट मुक्त हुन हर कोहीलाई पनि गाह्रो छ...
वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो आगामी चन्द्र मिसन अझै ढिलो हुने बताएको छ । यसअघि सन् २०२५ मा चन्द्रमाको वरिपरि अन्तरिक्ष यात्री पठाउने एजेन्सीको योजना थियो ।...
काठमाडौँ । एक न एक दिन त हामी सबै मर्छौ । अजम्बरी त यहाँ कोही पनि छैन । आफू कहिले मर्दैछु भन्ने थाहा पाउनु राम्रो होला कि नहोला ? धेरैले...
वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको पहिलोपटक अन्तरिक्षमा घुम्न गएका अरबपति व्यापारी ज्यारेड इसाकम्यानलाई नासाको भावी प्रमुख मनोनीत गरेका छन् । इसाकम्यान...
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीमाथि आफ्नै कर्मचारीमाथि जासुसी गरेको आरोप लागेको छ । यो आरोप अरू कसैले होइन, एप्पलका वर्तमान कर्मचारी अमर भक्ताले लगाएका हुन् । कम्पनीले आइप्याड...
क्यालिफोर्निया । आइफोन निर्माता कम्पनी एप्पलले दोबार्न मिल्ने आइफोन ल्याउन सक्ने अनुमान गरिएको छ । कम्पनीले सन् २०२६ सम्ममा यो फोन ल्याउन सक्ने भन्दै समाचारहरू आइरहेका छन् । तर कम्पनीले...
काठमाडौं । सुरक्षित रुपमा सामाजिक सञ्जालको प्रयोगबारे डिजिटल प्लेटर्फम टिकटकले सरोकारवालामाझ छलफल चलाएको छ । काठमाडौंमा आयोजित ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा टिकटकजस्ता सामाजिक सञ्जालको सुरक्षित प्रयोग कसरी गर्ने ?...
काठमाडौं । केही वर्ष अघिसम्म कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्न जाँदा फाइलका चाङ बोकेर जानुपथ्र्यो । प्रबन्धपत्र, नियमावली, विवरणपत्र (पब्लिक कम्पनीको हकमा), सबै सञ्चालकहरुको नागरिकता वा अन्य प्रमाण खुल्ने...
काठमाडौँ । नेपालका चार आईसीटी कम्पनी एसिया प्यासिफिक आईसीटी अलाइन्स (एपिक्टा) अवार्डमा सहभागी हुने भएका छन् । एसिया प्यासिफिक क्षेत्रका आईटी कम्पनीको छाता संस्थाहरू सदस्य रहेको उक्त अलाइन्सको २०२४ को...
हेलसिन्की । गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा दुई करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डाटा सेन्टरहरू सञ्चालन...
नयाँ दिल्ली । पछिल्लो समय गुगल म्याप हामीले निकै प्रयोग गर्ने एप बनेको छ । नयाँ ठाउँमा कतै जानु छ वा केही कार्यक्रममा पुग्नु छ भने सबैभन्दा पहिला हामी मोबाइलमा...
टोकियो । जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ । सन् १९७० को...
क्यालिफोर्निया । एप्पलले अनौठो खालको सेक्युरिटी क्यामराको प्याटेन्ट प्राप्त गरेको छ । यो क्यामराको विशेषता यही छ कि यसले अनुहार मात्रै होइन शारीरिक विशेषताहरू (जस्तै छाती, पोसाक आदि)का आधारमा पनि...
वासिङ्टन डीसी । अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) लिक भइरहेको छ । समस्या चाँहि के भइरहेको छ भने यसलाई बनाउनुको साटो अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र रुसी स्पेस एजेन्सी रसकसमस एक...